×

NMB BANK
NIC ASIA

यी व्यक्ति ३८ दिन डुंगा चलाएर क्यानडाबाट पुगे बेलायत

साउन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकामा एक शिक्षक ब्रायस कार्लसनले ३८ दिनसम्म दिनको ६ घन्टा डुंगा चलाएर क्यानडाबाट बेलायनसम्मको ३२ सय किलोमिटर दूरी पार गरेका छन् । 

यो यात्रामा उनको लगभग सात किलो घट्यो । उनले सबभन्दा कम समयमा यो दूरी पार गरेर कीर्तिमान तोडेका हुन् । पहिले यो कीर्तिमान एक जलसेना पाइलटले बनाएका थिए । उनले यो दूरी पार गर्न ५३ दिन लगाएका थिए । 

सैंतीस वर्षय कार्लसन उत्तरी आन्ध्र महासागर पार गर्ने पहिलो अमेरिकी बनेका छन् । उनी व्यावसायिक डुंगाचालक होइनन् । 

ब्रायसका अनुसार, उनी हरेक दिन केही समय खाना खान, हातलाई आराम दिन र नक्शामा आफ्नो ठाउँ निश्चित गर्न छुट्ट्याउँथे । मौसम खराब भएर कतै बस्नुपरेमा समय बिताउनका लागि उनले केही किताब पनि साथैमा राखेका थिए । 

आन्ध्र महासागरमा उनी समुद्री तुफान क्रिसमा पनि फसे । तुफानको गति ८० देखि १०० किलोमिटर प्रतिघन्टा थियो । 

त्यसले गर्दा डुंगा कतिचोटि झण्डै पल्टियो । पानी पसेर विद्युतीय डिभाइस खराब भयो र किनारसँगको सम्पर्क टुट्यो । 

तर उनले हिम्मत हारेनन् र डुंगालाई राम्ररी बेलायतको दक्षिणपूर्वी टापुको किनारमा पु–याए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x