मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – अस्ट्रियाको राजधानी भिएना संसारमा बस्नलायक सर्वोत्कृष्ट शहरको सूचीमा शीर्ष स्थानमा परेको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गर्ने वार्षिक सर्वेक्षणमा कुनै युरोपेली शहर शीर्ष स्थानमा परेको यो पहिलोपटक हो ।
विश्वव्यापी लीग टेबलले विश्वभरका १४० शहरको मूल्यांकन गर्छ जसमा राजनीतिक र सामाजिक स्थिरता, अपराध, शिक्षा र स्वास्थ्यमा पहुँच लगायतका कुरा हेरिन्छ ।
सर्वेक्षणमा आधीजति शहरहरूको बस्न योग्यता –यांकिङ विगत एक वर्षमा सुधार भएको छ ।
अस्ट्रेलियाको मेलबर्न विगत सात वर्षदेखि लगातार शीर्ष स्थानमा रहेकोमा यसपालि दोस्रो भएको छ ।
बस्न अयोग्य शहरको सूचीको शीर्ष स्थानमा चाहिँ सिरियाको राजधानी दमास्कस रहेको छ । त्यसपछि बंगलादेशको राजधानी ढाका र नाइजेरियाको राजधानी लेगोस छन् ।
अपराध, अशान्ति, आतंकवाद वा युद्धले शहरहरूलाई बस्न अयोग्यको सूचीमा धकेलेका हुन् ।
शीर्ष दश बस्न लायक शहर
भिएना, अस्ट्रिया
मेलबोर्न, अस्ट्रेलिया
ओसाका, जापान
काल्गेरी, क्यानडा
सिड्नी, अस्ट्रेलिया
भ्यानकूभर, क्यानडा
टोक्यो, जापान
टोरन्टो क्यानडा
कोपेनहेगन, डेनमार्क
एडलेड, अस्ट्रेलिया
बीबीसीबाट
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...