×

NMB BANK
NIC ASIA

प्रहरी थानाबाट जुत्ता चोरेर भागे एक आरोपित, खोज्नलाई ३ हजार प्रहरी परिचालित

साउन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जापानमा चोरी र बलात्कारका एक आरोपित प्रहरी चौकीबाट जुत्ता चोरेर भागेका छन् । उनलाई खोज्नका लागि लगभग तीन हजार प्रहरी खटाइएका छन् । 

आरोपितको नाम जुनया हिदा हो । जुनया फरक फरक आरोपमा विगत दुई महिनादेखि जेलमा थुनिएका थिए । तीस वर्षीय हिदा आइतवार ओस्काको प्रहरी चौकीबाट आफ्नो वकिललाई भेटेपछि भागेका थिए । त्यतिखेर उनको हातमा हत्कडी बाँधिएको थिएन । 

यसमा गल्ती ड्युटी अफिसरको देखिन्छ किनकि वकिलसँगको भेटघाटका बेलामा हिदालाई उनले एक्लै छोडेका थिए । वकिल हिँडेको दुई घन्टापछि हिदा भागेको पत्ता लागेको थियो । त्यतिखेर पो थाहा भयो, हिदाले प्रहरीको जुत्ता पनि चोरेर भागेको रहेछ ।

हुन त जापानको अपराध दर निकै कम छ र त्यहाँ कुनै कैदी भाग्नु भनेको असाधारण कुरा हो । 

यसअघि अप्रिल महिनामा एक कैदी जेल तोडेर भागेको थियो । उसलाई पक्रन पनि प्रहरीले ठूलो अभियान चलाएको थियो । तीन हप्ताभित्र उसलाई पक्राउ पनि गरिएको थियो । यस मुद्दामा प्रहरीले चोर र उसको वकिललाई
खोजिरहेको छ । नजिकैका विद्यालय र घरलाई सावधान गराइएको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x