×

NMB BANK
NIC ASIA

३१ प्रतिशत महिला २० वर्षकै उमेरमा आमा

साउन ३१, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

ताप्लेजुङ– हिमाली जिल्ला ताप्लेजुङमा कलिलै उमेरमा आमा बन्नेको संख्या उल्लेख्य रहेको छ । बढ्दो क्रममा रहेको बाल विवाहसँगै कलिलो उमेरमा आमा बन्नेको संख्या बढ्दै गएको हो । 

Muktinath Bank

एक तथ्याङ्क अनुसार जिल्लामा २० वर्षकै उमेरमा आमा बन्ने ३१ प्रतिशत बढी रहेका छन् । जिल्लामा बाल विवाह गर्नेको संख्या बढेसँगै कलिलो उमेरमा आमा बन्ने अर्थात् सन्तान जन्माउनेको संख्या बढेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानुनी व्यवस्था अनुसार विवाह गर्ने न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । बाल विवाह हुने गरेकै कारण कम उमेरमै सन्तान जन्माउनेको संख्या उल्लेख्य रहेको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ताप्लेजुङमा २० वर्षको उमेरमा आमा बन्ने वा शिशु जन्माउनेको सङ्ख्या ३१.३८ प्रतिशत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुण्यमणि तिम्सिनाका अनुसार गएको आवमा कुल एक हजार १७२ जनाले शिशु जन्माएका छन् ।

Vianet communication
Laxmi Bank

उक्त सङ्ख्यामध्ये जिल्ला अस्पतालमा सात सय १९ जनाले प्रसूति सेवा लिएको सूचना अधिकारी तिम्सिनाले जानकारी दिनुभयो ।, गोखरापत्रमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x