×

NMB BANK
NIC ASIA

बार्सिलोनालाई च्याम्पियन्स लीग दिलाउनका लागि प्रयास गर्ने मेस्सीको प्रतिबद्धता

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – लियोनेल मेस्सीले आन्द्रेस एनिएस्ता, जाभी र कार्लेस पुयोलको पदचिह्न पछ्याउन पाउनु र उनीहरूबाट सिक्ने अवसर पाउनुले बासिलोनाको नयाँ कप्तानको भूमिकालाई सहज बनाएको बताएका छन् । अब आफ्नो लक्ष्य च्याम्पियन्स लीग ट्रफी क्याम्प नूलाई फिर्ता ल्याउनु रहेको उनी बताउँछन् । 

बार्सिलोनाका साबिकका कप्तान इनिएस्ता जापानी क्लब भिस्सेल कोबेबाट खेल्न थालेपछि मेस्सीलाई कप्तानी दिइएको हो । 

बार्साका यी फर्वार्डले क्याम्प नूमा भेला भएका मानिससमक्ष परम्परागत रूपमा कप्तानले गर्ने सम्बोधन गरेका थिए । बुधवार जोआन गाम्पर ट्रफीका लागि बोका जुनियर्सविरुद्ध भएको प्रतिस्पर्धाअगाडि उनले सम्बोधन गरेका हुन् । 

‘शुरूमा त, कप्तान हुन पाउनु मेरा लागि गर्वको कुरा हो । बार्साको कप्तान हुनुको अर्थ के हो मलाई थाहा छ । मैले पुयोल, जाभी र महान् आन्द्रेस जस्ता खेलाडीबाट सिक्न पाएँ,’ उनले भने ।

मेस्सीले अघिल्लो सीजनको च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा रोमाविरुद्धको हारपछि अब आफ्नो पहिलो एजेन्डा च्याम्पियन्स लीग जित्नु रहेको बताए । 

Muktinath Bank

‘यो वर्ष हामीले उत्साहित हुने अवसर सिर्जना गरेका छौं । भित्र्याइएका नयाँ खेलाडीले हामीलाई थप राम्रो बनाउनेछन् भन्ने विश्वास गर्छु । अघिल्लो वर्ष हामीले ला लिगा र कोपा देल रे जितेको भएपनि च्याम्पियन्स लीगमा हार बेहोर्नुप–यो । त्यो सुन्दर कप क्याम्प नूमा फर्कियोस् भन्नका लागि गर्नुपर्ने सबै काम गर्छौं भन्ने हाम्रो प्रतिज्ञा छ,’ मेस्सीले भने ।

गोल डट्कमबाट


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x