×

NMB BANK
NIC ASIA

जब अटल बिहारी वाजपेयीले गोरुगाडा चढेर इन्दिरा गान्धीको विरोध गरे

साउन ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको छ । विगत ३६ घन्टामा उनको स्वास्थ्यमा सुधार आएको छैन । 

Muktinath Bank

उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ ।

अटल एक उम्दा नेता हुन् र विपक्षमा हुँदा उनले आफ्नो बलियो विरोधले सरकारलाई अप्ठ्यारोमा पार्ने गरेका थिए । 

आजभन्दा ४५ वर्षअघि अटलले पेट्रोल र डिजेलको भाउ बढेको विरोधमा गरेको कामको अहिले पनि याद गरिन्छ ।

त्यतिखेर इन्दिरा गान्धीको सरकार थियो र वाजपेयी पेट्रोलको मूल्यवृद्धिको विरोधमा गोरुगाडा बढेर संसद् पुगेका थिए । 

त्यतिखेर संसदमा ६ हप्तासम्म शीतकालीन सत्र शुरू भएको थियो । 

पेट्रोलको भाउ बढेपछि वामपन्थी र अन्य विपक्षी दलले इन्दिरा गान्धीको राजीनामा मागेका थिए । 

तत्कालीन जनसंघका नेता अटल र दुई अन्य सदस्य गोरुगाडा चढेर संसद् पुगेका थिए । अन्य केही सांसद चाहिँ साइकल चढेर गएका थिए । 

अटल र बाँकी विपक्षी नेता देशमा पेट्रोल र डिजेलको कमी भएपछि इन्दिरा गान्धीको बग्गीयात्राको विरोध गरिरहेका थिए । त्यतिखेर इन्दिरा जनतालाई पेट्रोल बचाउने सन्देश दिनका लागि बग्गीयात्रा गर्दै थिइन् ।

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x