चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – सन् १९६५ मा सिक्किम सीमामा भएको एक घटनाले चीनका लडाकूहरूले भारतप्रति बनाएको दृष्टिकोण प्रस्ट पार्छ । दुई देशबीच आदानप्रदान भएको पत्रबाट पत्ता लागेअनुसार, चीनले तिब्बतका गोठालाबाट भारतीय सैनिकले ८०० भेडा र ५९ याक चोरेको आरोप लगाएको थियो ।
चीनले आफ्नो जनावर भारतसँग माग्यो र फिर्ता नदिएमा जुनसुकै परिणाम भोग्न तयार रहनू भन्यो ।
चीनको आरोपको विरोध गर्नका लागि त्यतिखेर सांसद रहेका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी दिल्लीस्थित चिनियाँ दूतावासमा भेडाको झुण्डै लिएर पुगे । त्यहाँ प्रदर्शनकारीहरूले अब चीन भेडा र याकका विषयमा विश्वयुद्ध शुरू
गर्नेछ भने । प्रदर्शनकारीहरूले बोकेको पम्फ्लेटमा लेखिएको थियो, ‘हामीलाई खानुस् तर संसारलाई बचाउनुस् ।’
यो प्रदर्शनका कारण आफूले दिएको धम्की सार्वजनिक भयो भनी चीन चिन्तित बन्यो । त्यसपछि चीनमा रहेको भारतीय दूतावासलाई एक क्रोधपूर्ण पत्र पठाइयो अनि वाजपेयीको विरोध प्रदर्शनमा भारत सरकारको समर्थन रहेको
गुनासो गरियो । पत्रमा भारतीय सैनिक चीनको क्षेत्रमा घुसेको र त्यहाँ निर्माण कार्य पनि गरेको आरोप लगाइयो ।
भारत सरकारले यसको जवाफ दियो अनि वाजपेयीको भेडा प्रदर्शनका बारेमा लेख्यो, ‘चिनियाँ दूतावासअगाडि भएको शान्तिपूर्ण प्रदर्शनमा भारतको सरकारको संलग्नता छैन । यो चीनको धम्कीविरुद्ध भारतीय नागरिकले गरेको शान्तिपूर्ण र रमाइलो प्रदर्शन थियो ।’
एजेन्सी
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...