×

NMB BANK
NIC ASIA

यी हुन् संसारका सबभन्दा गरीब पूर्वराष्ट्रपति

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उरुग्वेका पूर्वराष्ट्रपति होजे मुहिकालाई संसारको सबभन्दा गरीब राष्ट्रपति मानिन्छ । उनको अत्यन्त साधारण जीवनशैलीका कारण यसो भनिएको हो । राजनीतिबाट संन्यास लिएपछि उनले पेन्सन समेत लिएनन् । 

राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी सन् २०१५ देखि उरुग्वे संसदमा सिनेटर पनि छन् । तर त्यो कार्यकाल सकिनुअघि नै मंगलवार उनले राजीनामा दिएका छन् । 

त्रियासी वर्षीय मुहिकाले लामो राजनीतिक यात्रामा थाकेकाले आफ्नो कार्यकाल पूरा गर्न नसक्ने बताएका थिए । 

मुहिकाले सिनेटकी अध्यक्ष तथा उपराष्ट्रपति लुसिया तोपोलान्स्कीसमक्ष राजीनामा बुझाए । लुसिया उनकी पत्नी हुन् । 

व्यक्तिगत कारणले राजीनामा दिएको उनले बताए । 

वामपन्थी मुहिकाले राजीनामापत्रमा लेखे, ‘राजीनामा दिएपनि मेरो दिमागले काम गरुन्जेल म एकता र विचारको लडाईंबाट पछि हट्दिनँ ।’

मुहिका स्पष्टवक्ता थिए अनि सिर्जनात्मक भाषामा आफ्नो कुरा राख्ने गर्थे । उनले बहसका बेलामा कसैलाई दुःखी बनाएको भए त्यसका लागि माफी माग्छु भनेर समेत राजीनामापत्रमा लेखे । 

राष्ट्रपति हुँदा उनी विशाल राष्ट्रपति भवनमा बसेनन् । त्यतिखेरदेखि अहिलेसम्म उनी र उनकी पत्नी राजधानी मोन्टेभिडियोभन्दा बाहिर एक फार्महाउसमा बस्थे । दुवैजना विद्रोही समूहका हिस्सा थिए । 

राष्ट्रपतिकालमा उनले आफ्नो अधिकांश तलब दान दिएका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग एउटा फोक्सवागन बीटल कार मात्र बाँकी थियो ।

हल्का नीलो रंगको यो कार प्रसिद्ध भएपछि सन् २०१४ मा एकजनाले यसलाई किन्नका लागि १० लाख डलरको प्रस्ताव राख्यो । तर उनले यो कार नभई आफ्नो कुकुर कतै डुल्न जान नमान्ने भन्दै बेचेनन् । 

एकातर्फ उनका सहयोगीहरूले शुभकामना दिएका छन् भने सामाजिक सञ्जालमा उनका आलोचकहरू सन् १९६० र ७० को दशकमा विद्रोही समूहको सदस्य भएका नाताले हिंसाका लागि उनले माफी माग्नुपर्ने बताइरहेका छन् ।

बीबीसीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x