×

NMB BANK
NIC ASIA

एप्पललाई ह्याक गरेर ९०जीबी डाटा चोरे यी १६ वर्षीय किशोरले

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एप्पलको सर्भरबाट डाटा ह्याक गर्न एकदम गाह्रो छ भन्ने विश्वास रहिआएकोमा १६ वर्षीय एक किशोरले कम्पनीको डाटामा पहुँच बनाएका छन् । 

द भर्ज न्युज वेबसाइटको रिपोर्टअनुसार, अस्ट्रेलियाका ती किशोरले कम्पनीको सर्भरबाट ९०जीबी डाटा चोरे । चोरेपछि उनले ह्याकी ह्याक ह्याक नामक फोल्डर पनि सर्भरमा बनाए र ह्याकसम्बन्धी जानकारी त्यसमा सेभ गरे । 

नाबालक भएका कारण ह्याकरको नाम सार्वजनिक गरिएको छैन । 

किशोरले भर्चुअल प्राइभेट नेटर्कमार्फत ह्याक गरेका हुन् । आफ्नो पहिचान गोप्य राख्नका लागि भीपीएन बनाइन्छ । 

ह्याक आक्रमणका क्रममा उनले अथोराइज कीजको पनि एक्सेस हासिल गरे अनि प्रयोगकर्ताको लगइन र पासवर्ड पनि चेक गरे । तर एप्पलले आक्रमणका लागि प्रयोग गरिएको ल्यापटपको सिरियल नम्बर पत्ता लगायो अनि अनुसन्धान गर्दै जाँदा किशोरलाई समात्यो । 

अस्ट्रेलियन फेडेरल पुलिसले दुई ल्यापटप, एक मोबाइल फोन र एक हार्ड ड्राइभ बरामद गरेको छ । रिपोर्टअनुसार, डाटा ह्याक गरेपछि किशोरले स्क्रीनशट गरेर आफ्ना साथीहरूसँग ह्वाट्सएपमा पनि शेयर गरेका थिए । 

कुनै कसरी डाटा चोरे भन्ने विस्तृत जानकारी प्राप्त भएको छैन । 

किशोरका वकिलले उनी एप्पल कम्पनीको ठूलो फ्यान भएको र एप्पलका लागि काम गर्न चाहेको बताए । किशोरलाई अदालतले दोषी ठहर गरेको छ तर सजायको घोषणा गरेको छैन । 

एप्पलको डाटा यति ठूलो मापदण्डमा चोरी भएको थिएन । तर १६ वर्षे किशोरले डाटा चोर्नु अचम्मको कुरा हुन गएको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x