×

NMB BANK
NIC ASIA

नक्कली कागजात बनाउने गरेकाे अभियोगमा ४ जना प्रहरी फन्दामा

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी- सुनसरीको धरान उपमहानगरपालिका-१२ महेन्द्रपथ स्थित मिक कम्प्युटर प्रा.लि.का संचालक सहित ४ जनालाई इलाका प्रहरी कार्यालय धरानले नक्कली कागजात बनाई बिक्रि गरेको अभियोगमा पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा धरान -१९ बस्ने वर्ष ४२ को राज कुमार लिम्बु, धरान-८ बस्ने वर्ष ३६ को सरोज योङहाङ , धरान-१५ बस्ने वर्ष ३५ को विरध्वज लिम्बु र धरान-१ बस्ने वर्ष ४० को राम कुमार सिवा रहेका छन् ।  उनीहरुलाई सरकारी कागजातहरु नक्कली बनाई बिक्री गरेको अभियोगमा संघीय प्रहरी ईकाई कार्यालय र  ईलाका प्रहरी कार्यालय धरानको टोलीले बिहिबार राती पक्राउ गरेको हो ।

Muktinath Bank

प्रहरीले उक्त ईन्स्टिच्युटबाट नेपाली नागरिक्तको प्रमाण पत्र बनाउने खाली प्याड, उच्च माध्यमिक शिक्षा परिषद र त्रिभुवन विश्वविधालयको विभिन्न तहको  शैक्षिक प्रमाण पत्र, यातायात व्यवस्था विभागको होलोग्राम, विभिन्न गाउँ विकास समितिबाट जारी गरिने प्रमाण पत्रहरु तथा विभिन्न कार्यालयको छाप-७२ थान र विभिन्न पदाधिकारीहरुको छाप-१५५ थान बरामद गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नक्कली कागज पत्र बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर लगायतका उपकरण समेत नियन्त्रणमा लिएको छ । 
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान पश्चात  सरकारी छाप दस्तखत किर्ते मुद्दामा कारवाही गरिने ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x