×

NMB BANK
NIC ASIA

नयाँ मुलुकीको प्रयोग हुन समय लाग्ने

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

वीरगञ्ज- प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जीतेन्द्र सोनलले आजदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन राम्रो भए पनि यसको प्रयोग हुन लामो समय लाग्ने बताउनुभएको छ । 

Muktinath Bank

प्रतीक प्रकाशन समूह प्रालिद्वारा प्रकाशित प्रतीक दैनिक पत्रिकाको ३२ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ सुवोध स्मृति पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सोनलले सो ऐनको महत्व समाजमा स्थापित गर्नु जरुरी छ भन्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिभावकले १६ वर्षकै उमेरमा आफनो छोरीको विवाह गरी कन्यादान गर्ने परम्परा समाजमा युगौँ युगदेखि विद्यमान रहेको भए पनि यस ऐनले विवाहको उमेर २० वर्ष तोकेकाले शुरुमा सामाजिक समस्या आइपर्ने बताउँदै प्रदेशमन्त्री सोनलले पहिलेको तुलनामा अहिले मुलुकी ऐनमा सुधारात्मक व्यवस्था समेटिएकाले सामाजिक कुरीति हटाउनमा सहयोग हुने छन् भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको सभापतित्वमा भएको सो कार्यक्रममा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव, नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपा पर्साका संयोजक प्रभु हजरा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतका वक्ताले शुभकामना दिएका थिए । 

Vianet communication
Laxmi Bank

सो अवसरमा सुवोध स्मृति फोटो पत्रकारीता पुरस्कारबाट फोटो पत्रकार पङ्कज श्रेष्ठलाई रु २५ हजार नगद र दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने बाराको ग्रामीण क्षेत्र सिमरौनगढमा रही ग्रामीण पत्रकारितामा योगदान पु¥याउने रामेश्वर मेहतालाई नगद रु १० हजार प्रशंसा पत्र, दोसल्ला ओढाइ सम्मान गर्नुका साथै स्तम्भकार आनन्त कुमारलाल दासलाई समेत नगद सम्मानपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x