×

NMB BANK
NIC ASIA

तपाईंलाई थाहा छ, विमानको रंग प्राय: किन सेतो नै हुन्छ ?

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विमानको रंग प्रायःजसो सेतो नै हुन्छ । तपाईंले यसमा ध्यान दिनुभएको थियो कि थिएन कुन्नि ? यसका पछाडि अनेकौं कारण हुन्छन् ।

Muktinath Bank

विमान सेतो हुनुमा वैज्ञानिक र आर्थिक कारण छन् । पहिला वैज्ञानिक कारणको चर्चा गरौं । 

प्लेन तात्नबाट बचाउन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानलाई धेरै तात्न नदिनका लागि सेतो रंग लगाइन्छ । रनवेदेखि लिएर आकाशसम्म विमान घाममै रहन्छ ।


Advertisment
Nabil box
Kumari

त्यसमाथि सूर्यको किरण सीधै पर्छ अनि किरणमा भएका इन्फ्रारेडले भयंकर गर्मी उत्पन्न गर्छन् । सेतो रंगले किरण परावर्तन गर्ने भएकाले ९९ प्रतिशतसम्म किरणलाई परावर्तन गरिदिन्छ र प्लेन तात्न पाउँदैन । 

सेतो रंगमा सजिलै देखिन्छ डेन्ट

Vianet communication
Laxmi Bank

विमानमा कुनै किसिमको डेन्ट (ठोक्किएको निशान) वा क्य्राक (चिरा) लाई सेतो रंग हुँदा सजिलै देखिन्छ । अर्को रंगले यस्तो डेन्टलाई छोप्न सक्छ । सेतो रंग हुँदा विमानको निगरानी गर्न पनि सहज हुन्छ । 

दृश्यमान

अन्य रंगको तुलनामा सेतो रंगको भिजिबिलिटी (दृश्यमानता) धेरै हुन्छ । यसले गर्दा दुर्घटनाबाट बच्न सकिन्छ । 

तौल

अन्य रंगको तुलनामा सेतो रंगको तौल कम हुन्छ । त्यसैले सेतो रंगले पोत्दा विमानको भार बढ्दैन । अन्य रंगले भार बढाइदिन्छन् । 

आर्थिक कारण

विज्ञहरूका अनुसार, सेतो रंगको विमानको पुनः बिक्री मूल्य (रिसेल भ्याल्यु) बढी हुन्छ । अनि सधैं घाममै हुँदा अन्य रंग लगाउँदा छिट्टो बिग्रन्छ जबकि सेतो रंग लगाउँदा छिट्टो बिग्रँदैन ।

अनि विमानलाई छिटोछिटो पेन्ट गरिरहनु पनि परेन । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x