×

NMB BANK
NIC ASIA

बलिउडका यी ३ हिरोइनसँग छ आफ्नै प्लेन, छुट्टि मनाउन जान्छन् जेटमा

भदौ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय फिल्म उद्योगमा केही यस्ता धनी अभिनेत्री छन्, जो आफ्नो निजी विमान चढ्छन् । उनीहरूसँग निजी जेट रेहेको समाचार भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् ।

Muktinath Bank

सन्नी लियोनी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस लिस्टमा पहिलो नाम आउँछ, पूर्वपोर्नस्टार र वर्तमान बलिउड नायिका सन्नी लियोनीको । अमेरिका छाडेर पति ड्यानियलका साथ तीन बच्चासँग भारतमा बसिरहेकी सन्नीलाई थप परिचयको खाँचो छैन । उनी आफ्नो स्टारडमले फिल्म सफल बनाउनेसम्मको हिम्मत राख्छिन् । सन्नी र उनका पति ड्यानियल वैबरसँग आफ्नै विमान छ । जसमा उनीहरू कहिलेकहीँ बिदा मनाउन निस्किने गर्छन् ।


Advertisment
Nabil box
Kumari

प्रियंका चोपडा

Vianet communication
Laxmi Bank

बलिउडदेखि हलिउडसम्म नाम कमाइरहेकी प्रियंका चोपडा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । प्रियंकाले आफ्नो क्षमता र मिहिनेतका कारण यति ठूलो सफलता हात पारेकी छिन् कि जहाँ उनलाई कुनै भौतिक सुखको अभाव छैन । कामको नतिजास्वरूप अहिले उनीसँग निजी जेट विमान छ । विमान यात्राका दौरान निकै मस्ती गरिरहेको तस्बिर तथा भिडियो उनले सार्वजनिक गर्ने गरेकी छिन् ।

शिल्पा शेट्टी

फिटनेसका कारण संसारभर चर्चित अभिनेत्री शिल्पा शेट्टीसँग पनि निजी जेट विमान छ । १९९० को दशकमा हिट फिल्म दिएकी उनले बिजनेस म्यान राज कुन्द्रासँग २००९ मा विवाह गरेकी थिइन् । उनका पति नामुद व्यापारी हुन् । उनीहरू निजी जेटमा छुट्टि मनाउन बाहिर जाने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x