×

NMB BANK
NIC ASIA

सात वर्षका बच्चाले गरे आफ्नी आमासँग बिहे, कारण छ भावुक (भिडियो)

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आमाबुवा आफ्नो सन्तानको सबै सपना पूरा गर्छन् । लन्डनमा बस्ने सात वर्षीय लोगनले पनि आमासँग बिहे गर्ने सपना देखेपछि त्यो सपना पूरा भएको छ ।

आमा जोलिएनले छोरोको यो इच्छा पूरा गरिन् र उनको पूरा परिवारले यसमा साथ दियो । यसमा एक अत्यन्त भावुक कारण छ । 

लोगनलाई जेनेटिक डिसअर्डर ल्युकोडिस्ट्रोफी नामक खतरनाक रोग लागेको छ र उनी बाँच्ने दिन कमै मात्र छ । लोगनको बालमनले मर्नुअघि आमासँग बिहे गर्न खोज्यो । लोगन आफूलाई राजकुमार र आफ्नी आमालाई राजकुमारीका रूपमा हेर्न चाहन्थे । 

छोरोको इच्छा पूरा गर्न लोगनका मातापिताले फेयरीटेल वेडिङ आयोजना गरे । आमा जोलिएन राजकुमारी बनिन् अनि लागन राजा बने । 

बिहे ब्युटी एन्ड द बीस्ट थिममा थियो । नक्कली बिहे भएपनि पूरै परिवार, नातेदार र साथीहरूलाई बोलाइएको थियो । बिहेमा वचनको साटो आमाले छोरोको सुरक्षा गर्ने र सधैं साथ बस्ने वाचा गरिन् ।

लोगनकी आमा जोलिएनका लागि यो क्षण भावुकतापूर्ण थियो । अनौठो बिहेमा आएका सबै पाहुनाको आँखामा आँसु थियो । 

जोलिएनले भनिन्, ‘मेरा लागि यो भावुक पल हो । साथी र परिवारको सहयोग पाएर म अभिभूत भएको छु । हामीले सँगालेको यो यादलाई सधैं जोगाएर राख्नेछु ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x