×

NMB BANK
NIC ASIA

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले गर्यो गोलको वर्षा, हडर्सफील्ड ६–१ ले पराजीत

भदौ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले हडर्सफील्डविरुद्ध गोलको वर्षा गरेको छ ।
 समूह चरणको दोस्रो खेलमा म्याचेस्टर सिटीले हडर्सफील्डलाई ६–१ को सानदार जित दर्ता गरेको हो । 

Muktinath Bank

हडर्सफील्डविरुद्ध गोलको वर्षा  गर्ने क्रममा सर्जियो अग्युरोले ह्याट्रिक पूरा गरे ।  उनले खेलको २५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । यस्तै ३५ औं र ७५ औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गाब्रियलले ३१ औं मिनेटमा गोल गर्दा हडर्सफील्डका लागि ४३ औं मिनेटमा जोनले एक गोल गरे ।


Advertisment
Nabil box
Kumari

पहिलो हाफमा ३–१ को अग्रता बनाएको म्यानचेस्टरले दोस्रो हाफमा थप ३ गोल गर्यो । डेभिड सिल्भाले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै ४–१ को अवस्थामा सिटीलाई पुर्याँदा  हडर्सफील्डका लागि कोङ्गोलोले ८४ औं मिनेटमा  आत्मघाती गोल गरे । योसँगै सिटी ६–१ को सानदार जित दर्ता गर्न सफल रह्यो । 

Vianet communication
Laxmi Bank

समूह चरणको पहिलो खेलमा सिटीले आर्सनललाई २–०ले पराजित गरेको थियो ।  सानदार जितपछि सिटी दुई खेलबाट लिगको शीर्ष स्थानमा उक्लिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x