×

NMB BANK
NIC ASIA

२-० ले पछि परेको भारत बलियो अवस्थामा

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– हार्दिक पाण्डेयले पाँच विकेट लिएसँगै इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोली तेस्रो टेस्टमा बलियो लयमा देखिएको छ । आइतबार दोस्रो दिनको खेल सकिँदा भारतले घरेलु टोली इंग्ल्याण्डमाथि २९२ रनको अग्रता लिएको छ ।

Muktinath Bank

लगातार दुई हारसहित भारतीय टोली पाँच टेस्टको शृङ्खलामा २–० ले पछि रहेको छ । तेस्रो टेस्टमा जितको नतिजा निकाल्ने दाउमा भारतीय टोली छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले पहिलो पारीमा ३२९ रन बनाएपछि आफ्नो पहिलो पारीको ब्याटिङ्ग गरेको इंग्ल्याण्डले राम्रो गर्न सकेन । घरेलु टोलीले पहिलो पारीमा सबै विकेटको क्षतिमा मात्रै १६१ रन बनायो ।


Advertisment
Nabil box
Kumari

उसका लागि जोस बट्लरले ३९, एलिस्टर कुकले २९ तथा किटन जेनिग्सले २० रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

Vianet communication
Laxmi Bank

भारतका लागि हार्दिक पाण्डेयले पाँच विकेट लिए भने जसप्रित बुमराह र इशान्त शर्माले समान दुईदुई विकेट लिए । त्यसपछि आफ्नो दोस्रो पारीको ब्याटिङ्ग थालेको भारतले दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।

३३ रन बनाएका चेतेश्वर पुजारा र ८ रन बनाएका कप्तान विराट कोहली क्रिजमा छन् । पहिलो टेस्टमा ३१ रनले हारेको भारत दोस्रो टेस्टमा एक पारी र १५९ ले पराजित भयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x