×

NMB BANK
NIC ASIA

दिल्लीमा किन्नरहरूले सडकमै खोले कपडा, ट्याक्सीमा हाने लात

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको राजधानी दिल्लीमा प्रहरी र किन्नरहरूबीच संघर्ष चल्न थालेको छ । 

किन्नर अर्थात् तेस्रोलिंगीहरू रेस्टुराँ, शपिङ मल र मल्टीप्लेक्स बाहिर भेटिन्छन् अनि मानिसलाई बधाई दिँदै पैसा माग्छन् । पैसा दिन नमान्ने मानिसलाई यिनीहरू बेइज्जती गर्छन् । 

प्रहरीले यिनीहरूलाई लखेटेपनि प्रहरीसँग नडराई यिनीहरू सडकमा खुलेआम कपडा खोल्छन् । स्थानीयहरू यिनीहरूलाई देखेर डराउने गरेका छन् । 

यस्तो घटना हौज खास भिलेजनजिक भयो । किन्नरहरूले पैसा धुत्न पाएनन् अनि प्रहरीले पनि उनीहरूलाई लखेट्न खोज्यो । तर उनीहरू जान मानेनन् र मानिसहरूका अगाडि कपडा खोल्न शुरू गरे । 

एक किन्नर त सबै कपडा खोलेर ट्याक्सीमा चढ्यो । ट्याक्सीमा चढेर किन्नरले मानिसलाई फोहोरी इशारा पनि गरेको थियो । 

तीनचारजनाले त ट्याक्सीको एउटा साइडमा लात हाने । बाहिरबाट लात हानेर त्यसलाई फुटाउने कोशिश गरियो । ट्याक्सीवालाले डरका कारण गाडी चलाएनन् र शान्त रहेर त्यहीँ बसिरहे । प्रहरीले सूचना पाएपछि उनीहरूलाई पक्रियो । 

यसरी नै दक्षिण र दक्षिणपूर्वी दिल्लीमा किन्नरका अनेकौं समूह सक्रिय छन् । उनीहरू मानिससँग जबर्जस्ती पैसा माग्ने गरेका छन् । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x