×

NMB BANK
NIC ASIA

टर्कीको फूटबल क्लबले १८ खेलाडी बेचेर किन्यो १० बाख्री, आम्दानी बढाउने धुन

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – टर्कीको गल्सपोर फूटबल क्लबले १० वटा बाख्री किन्नका लागि आफ्ना १८ खेलाडी बेचेको छ । यो निर्णयबाट आफूहरूलाई अतिरिक्त आम्दानी हुने क्लब व्यवस्थापनको भनाइ छ । 

अनि बाँकी खेलाडीको खर्च पनि यसबाट सजिलै उठ्ने विश्वास क्लबको छ । 

क्लब अध्यक्ष केनन बायुक्लेब्लेबले आफ्नो क्लब लामो समयदेखि फन्डको कमी झेलिरहेको बताए । उनले सरकारका तर्फबाट कुनै सहायता नपाइएको बताए । यसबाहेक कुनै पनि लीगमा खेल्नका लागि स्पोन्सरशिप पनि नपाइएको
उनी बताउँछन् । त्यसैले बाख्री किन्ने निर्णय उनले गरे । 

बायुक्लेब्लेबका अनुसार, उनको क्लबलाई अतिरिक्त आम्दानी अत्यन्त जरूरी छ । क्लबको ऋण धेरै बढेको छ । टीमका खेलाडीलाई पैसाको आवश्यकता छ । 

क्लबका १८ खेलाडी बेचेपछि १८ हजार लिरा कमाइ भएको उनको भनाइ छ । त्यसले १० बाख्री किनिएको उनी बताउँछन् । बाख्रीको दूध बेचेर क्लबले हरेक महिना पाँच हजार लिरा कमाउने उनले आशा गरेका छन् । यसबाट क्लबको
घाटा अन्त्य हुने उनी विश्वास गर्छन् । 

बायुक्लेब्लेबका अनुसार, यो योजना सफल भएमा क्लबले अरू बाख्री किन्नेछ । यसअन्तर्गत ६ वर्षमा १४० बाख्री किनिनेछन् । 

गल्सपोर टर्कीको सबभन्दा पुरानो फूटबल क्लबमध्ये एक हो । यो सन् १९५४ मा स्थापना गरिएको थियो ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x