×

NMB BANK
NIC ASIA

नास्तिक हुनु सम्भव छैन !

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जुन जुन चीजलाई हामी अनुभव गर्न सक्छौं त्यो सब धर्म हो ।

Sagarmatha Cement
Muktinath Bank

दैनिक जीवनमा धर्मको अभ्यास गर्नु सर्वोत्कृष्ट हो किनकी यदी यस जीवनमा तपाई  धर्मको अभ्यास गर्नुहुन्न भने कहिले गर्नुहुन्छ ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही मानिसका लाागि धर्म अलग्गै चीज हो । यसलाई उसले एक विकल्पको रुपमा लिएको छ र कोशिश गरिरहेको छ कि म धर्मको अभ्यास गरिरहेको छु वा म धर्मको अभ्यास गर्दिन ।


Advertisment
Nabil box
Kumari

यसकारण जहाँ सम्म मलाई लाग्छ मानिसलाई सायद यो थाहा छैन कि धर्म कुन चिज हो भन्ने बारेमा । मानिसहरु यसलाई गहिरो रुपमा बुझिरहेका छैनन् । यो तपाईको विश्वास हो कि तपाई कुनै चीजमा विश्वास गर्नुहुन्न । तपाईले कुनै चीजको अभ्यास नगर्नुहोस् तर त्यस चीजलाई नमान्ने अभ्यास गर्नु पनि एक अभ्यास हो र यो नै तपाईको अभ्यास हो ।

Vianet communication
Laxmi Bank

यसकारण कोही पनि यो भन्न सक्दैनकी म एक शुद्ध तथा सच्चा नास्तिक हुँ म एक शुद्ध या सच्चा अभ्यासकर्ता होइन । यो असम्भव छ ।

तर मानव हुनाको कारण हाम्रो केही जटिलता छ जो एक निकै अनौठो चीज हो । यसले हामीलाई केही बेवकूफ पनि बनाउँछ । किनकी हाम्रो यति धेरै नाम विशिष्टता तथा विवरण छ । केबल यस कारण हामी भ्रमित भइरहेका छौं र  हाम्रो यही विशेषता हो कि हामी चिजलाई अनावश्यक रुपमा भ्रामक बनाइदिन्छौं ।

सबैभन्दा पहिला यो निकै आवश्यक छ कि यस कुराको परिभाषित गरियोस् कि अभ्यास के हो, धर्म के हो र जीवन के हो ? फेरि यी सबैलाई मिलाएर यो सम्झनु पर्छ कि हरेक दिन जीवनमा धर्मको अभ्यास गर्नु के हो  ?, त्यसो भए जीवन के हो ? बुद्धको शिक्षाका अनुसाार जीवनको परिभाषा बिल्कुल सजिलो छ । उनका अनुसार म जीवित हुँ या तिमी जीवित हौं यसमा कुनै रहस्य छैन ।

जीवन के हो यो खोज्न हामी कही अन्यत्र जानु पर्दैन । हामीले तपाई जीवित हुनुहुन्छ, म जीवित छु भन्ने बुझे हुन्छ । हामीले कुनै तिव्वती या आर्य शरीरमा धारण गरेका छौं । यो शरीर अब तपाईको हो जसमा तपाई जीवित हुनुहुन्छ । जवान, बुढा, मध्ययम आयु वर्गका बीच बच्चा भिक्षुक, गृहस्थ मानिस यी सब कुनै न कुनै भौतिक शरीरमा जीवित छ । र जब समय आउँछ तव तपाईले त्यस शरीरलाई त्यागि दिनुहुन्छ ।

तपाई अहिले पनि जीवित हुनुहुन्छ तर त्यस शरीरमा होइन । शरीर मरेर जान्छ तर तपाईको मस्तिष्क अहिलेपनि जीवित हुन्छ । हाम्रो यो मन कहिले पनि मर्न सक्दैन । धर्म एक संस्कृत शव्द हो र तिब्बती भाषमा यसलाई चो भनिन्छ । तपाई जे देख्न सक्नुहुन्छ त्यो धर्म हो र यो नै अन्तिम सत्य हो ।

ताई सितुपा / एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x