×

NMB BANK
NIC ASIA

क्यालिफोर्नियाको डढेलो बल्ल नियन्त्रणमा

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो हप्तौंपछि बल्ल नियन्त्रणमा आएको छ । 

फर्गुसन फायर नाम दिइएको डढेलोले १३ जुलाईदेखि हिजोसम्म लगभग ९७ हजार एकड जमीन डढाइदिएको थियो । 

आगो निभाउनका लागि तीन हजारभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् । तीमध्ये दुईजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

योसेमाइट राष्ट्रिय निकुञ्जलाई नै डढाउन लागेको डढेलो नियन्त्रणमा आएपछि धेरैजसो पर्यटन क्षेत्रहरू फेरि खोलिएका छन् । 

निकुञ्जमा धूवाँ फैलिरहेकाले ती क्षेत्र बन्द गरिएको थियो । त्यसले गर्दा पर्यटकीय सीजनमा स्थानीय अर्थतन्त्रमा क्षति पुगेको थियो । 

क्यालिफोर्नियामा विगत केही हप्तायता फैलिएका डढेलामध्ये फर्गुसन एक हो । 

मौसम चिसिँदै जाँदा अनि वायु मन्द हुँदै जाँदा अग्निनियन्त्रकलाई सहज भएको अधिकारीहरू बताउँछन् । 

‘मौसमले गर्दा आगो घटिरहेको छ र अग्निनियन्त्रकहरू आफूवरिपरिका क्षेत्रमा थप राम्रो कन्टेनमेन्ट लाइन बनाउन सफल भएका छन्,’ क्याल फायर प्रवक्ता लिनेट राउन्डले बताइन् । 

निकुञ्जको केन्द्रीय भाग तीन हप्ता बन्द गरिएपछि खोलिएको छ तर धूवाँ उठिरहेकाले केही प्रमुख मार्गहरू सप्ताहान्तमा बन्द नै रहे ।

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x