×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ–ʻजनताको पक्षमा काम गर्नुस्, विपक्षीको चिन्ता लिनुपर्दैन !ʼ

भदौ ४, २०७५

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समृद्धिको उडन्ते सपना बाढेर सरकारले जनतालाई करको बोझ थोपरेको आरोप लगाएको छ । दुईतिहाइको बलमा जनविरोधी काम नगर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको सोमवार बसेको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले विपक्षीको चिन्ता लिनु भन्दापनि जनताको काममा तल्लिन रहन आग्रह गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ʻसमृद्धिको नाममा उडन्ते सपनाको नारा बोकेको सरकारले जनतालाई राहात होइन मूल्यबृद्धि, कालोबजारी र माफीयातन्त्रलाई नियन्त्रण गर्न सकेको छैन् । कर आतंक बढेको छ, करको विरोधमा आन्दोलन शुरु भएको छʼ उनले भने, ʻसरकारको यस्तै रवैया रहे सिमित ठाउमा भएको आन्दोलन देशव्यापी नहोला भन्न सकिन्न ।ʼ


Advertisment
Nabil box
Kumari

चौधरीले दुईतिहाइको बलमा जनविरोधी काम गर्ने छूट सरकारलाई नभएको बताए । ʻसरकार आफ्नै दम्भ र बोलिले फस्दै गइरहेको छ, प्रधानमन्त्री ओलीका ओली हुन् या मन्त्रीका बोली प्रमुख प्रतिपक्षको आलोचना र सिद्धाउनमा सिमित छʼ चौधरीले भने, ʻसरकार जनताको पक्षमा काम गर्न तल्लिन रहोस विपक्षीको चिन्ता लिनुपर्दैन ।ʼ 

Vianet communication
Laxmi Bank

चौधरीले सदनमा दुइचार जना ठिंग उभिदैमा सदनको काम रोकिदैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाउँदै सदन प्रतिपक्षको विशेष थलो हो भन्ने नभुल्न सुझाव दिए । 

कांग्रेसकै भरत शाहले देशव्यापी बढेको कर आतंकका कारण अहिले ʻगाउँमा सिंह आयो दरवार आएनʼ भन्ने गुनासो बढेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x