×

NMB BANK
NIC ASIA

कारागारमा पुगेर राजपा संयोजक महन्थ ठाकुरले भेटे अभियुक्त लक्ष्मण थारुलाई

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र थरुहट नेता लक्ष्मण थारुबीच कैलाली कारागारमा भेटवार्ता भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

टीकापुर घटना, समसामयिक राजनीति र पार्टीको आन्तरिक संरचनाबारे राजपा नेता ठाकुर र थारुबीच झण्डै आधा घण्टा छलफल चलेको थियो । भेटवार्ता र कारागार अनुगमनपछि टीकापुर घटनाबारे सञ्चारकर्मीको जिज्ञासामा नेता ठाकुरले भने, ‘टीकापुर घटनाको मुद्दा अदालती प्रक्रियामा गइसकेको छ । अब अदालतले छिटोभन्दा छिटो प्रक्रिया टुंग्याउनेमा हामी विश्वस्त छौ । १÷२ महिना त भन्दैनौ तर यही वर्ष नै रिहाइ हुन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले टीकापुर घटनालाई राज्यले अझै आपराधिक नजरले हेरेको बताए । ‘घटना राजनीतिक हो । तर, घटनालाई आपराधिक ढंगले हेरिएको छ । आपराधिक ढंगले मात्रै हेरिनु हुन्न’, उनले अगाडि थपे ।


Advertisment
Nabil box
Kumari

नेता ठाकुरले सरकार र राजपाबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा पनि शिथिलता देखिएको बताए । निर्वाचनपछि वर्तमान सरकारलाई बहुमत प्राप्त भएपनि जनआकांक्षा तथा संविधान संशोधन, मधेशी थारु लगायतको माग सम्बोधन अझै नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x