×

NMB BANK
NIC ASIA

काठमाडौं प्रहरीका नयाँ प्रमुखको उद्घोष, ‘लुकेको गुण्डागर्दी बाहिर ल्याएर अन्त्य गरिन्छ’

भदौ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा हालै सरुवा भएर आएका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले काठमाडौंमा अझै गुन्डागर्दी कायम रहकाले गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । 

Muktinath Bank

लामाले आर्थिक पारदर्शीतासहित सेवा प्रदान गर्ने र भित्रि रुपमा काय रहेको गुन्डागर्दीलाई अन्त्य गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको पनि बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमा शुक्रवारदेखि जिम्मेवारी सम्हालेका लामाले सोमवार सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न नयाँ तरिकाले काम गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘काठमाडौंका दादाहरु शान्त भएका छन् । गुन्डागर्दी छाडेका छैनन्,’ एसएसपी लामाले भने, ‘अहिले पनि उनीहरु भित्रभित्रै पैसा असुल्ने, धम्की दिने गतिविधिमा संलग्न छन् । उद्योगी व्यवसायीसँग सहकार्य गरेर भित्रि रुपमा गुन्डागर्दीमा संलग्नहरु कानूनीमा दायरमा ल्याइनेछ ।’

Vianet communication
Laxmi Bank

एसएसपी लामाले तस्करी र लागू औषध नियन्त्रण पनि आफ्नो प्राथमिकतामा रहेको बताए । अन्तर्राष्ट्रिय विमानस्थलबाटै विभिन्न प्रकारका तस्करीका घटना हुने गरेको उल्लेख गर्दै एसएसपी लामाले सरकारकै योजनाअनरुप तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालिने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x