×

NMB BANK
NIC ASIA

काठमाडौंबाट हतियारसहित ७ जना पक्राउ

भदौ ४, २०७५

NTC
Sarbottam
सा‌ंकेतिक तस्बिर
Premier Steels
Marvel

काठमाडौं– प्रहरीले काठमाडौंबाट ७ जनालाई हतियारसहित पक्राउ गरेको छ । 

Muktinath Bank

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले काठमाडौंको तीनकुनेबाट हतियारसहित ७ जनालाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले तीनकुनेस्थित एवान क्याफेबाट हतियारसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट १ थान पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

उनीहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको लाेकान्तरलार्इ जानकारी दिए ।

पक्राउ पर्नेमा खोटाङको हलेसी स्थायी घर भएका २१ वर्षीय भुपेन्द्र राई, भोजपुर खावा स्थायी घर भएका २३ वर्षीय सनित राई, सोलुखुम्बुको तम्बु घर भइ काठमाडौंका चावहिल बस्ने २६ वर्षी मिङ्मा शेर्पा, काभ्रे घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय राजु भण्डारी, भक्तपुरको ठिमी घर भइ चावहिल बस्ने १९ वर्षीय सुरेश श्रेष्ठ, चितवनको हाकिमपुर घर भइ चावहिल बस्ने २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप घर भएका २६ वर्षीय सुजन थापा छन् । 

पक्राउ परेका ७ जनामध्ये रामेछाप घर भएका सुजन थापाबाहेक अन्य ६ जना यसअघि पनि हातहतियार मुद्दा र गुन्डागर्दीमा संलग्न रहेको अभियोगमा पक्राउ परि छुट्दै आएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x