×

NMB BANK
NIC ASIA

गर्लफ्रेण्ड फकाउन यीनले निकाले गज्ज्बको उपाय, तर...

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तपाइँ प्रेमिका रिसाए के गर्नु हुन्छ ? उनलाई खुसी बनाउनका लागी मनपर्ने कुरा किनिदिनुहुन्छ होला ? या सिनेमा देखाउने काम गर्नुहुन्छ होला ? अथवा उनको रिस शान्त नहुन्जेल उनको नजिक पर्नुहुन्न होला । तर एक प्रेमिले आफ्नो प्रेमिकासँग मागेको माफिले पुरै सहरका मानिस चकित परेका छन् ।

Muktinath Bank

भारत महाराष्ट्रको पुणे नजिकको पिपरी चिचवाडाका एक युवकको चर्चा अहिले भइरहेको छ । आफ्नी प्रेमिकासँग माफि माग्दा उनको चर्चा पुरै सहरमा भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नीलेश खेडेकरले पिम्पले सौदागर, वाकड तथा रहतानीमा आफ्नो प्रेमिकासँग माफि माग्दै ३०० होडि बोर्ड लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

बीबीसीका अनुसार उनको चर्चा अहिले शहरमा भइरहेको छ  । तर मनोवैज्ञानिकका अनुसार यो एक मानसिक गडबडी हो ।

Vianet communication
Laxmi Bank

चिकित्सकहरुका अनुसार यो मानिसहरुको ध्यान आकर्षित गर्नका लागि गरिएको काम हो । यसलाई लिएर सामाजिक सञ्जालहरुमा पनि चर्चा छ । स्थानीय प्रहरीका अनुसार प्रशासनले यसलाई गम्भीरताका साथ लिएको छ र यसको जाँच गर्ने भएको छ ।

प्रहरीका अनुसार होडिङ मा शिवाडे मलाई माफ गर लेखिएको छ । तर यो बोर्ड कसले लगायो भन्ने पत्ता लाग्न नसक्दा प्रहरी केही दिन हैरान भयो ।

होडिङ बोर्ड बनाउने स्थानमा गरिएको छानवीनको आधारमा यो आदित्य शिन्देले यस्तो पोस्टर बनाएको पत्ता लागेको थियो । आदित्यसँगको सोधपुछपछि प्रहरी नीलेशसम्म पुगेको थियो । उनकी प्रेमिका वाकड प्रहरी चौकी नजिक बस्थिइन् । नीलेश खेडकरसँगको सोधपुछपछि उनले आफूले प्रेमिकालाई खुसी पार्नका लागी होडिङ लगाएको स्वीकार गरेका छन् ।

२५ वर्षका नीलेश खेडकर पुणेकाो  घोरपाडे मा बस्छन् । सानोतिनो व्यापार गर्ने उनी एमबीए पनि गरिरहेका छन् । उनले होडिङ बोर्ड राखेको कुरा अदालतमा पुगेको भन्दै यसबारे केही नबोल्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x