×

NMB BANK
NIC ASIA

प्रियंकाको बिहेमा परिणीतिले बेहुलाको जुत्ता लुकाउने, पैसाबारे छलफल शुरु !

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्रियंका चोपडा र निक जोनसकाबीचमा बिवाह हुने तय भएको छ । उनीहरुको टिकाटालो र इन्गेजमेन्ट पनि भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुको विवाह यसै वर्ष हुनेछ ।

Muktinath Bank

यसकालागि प्रियंकाका घरतर्फबाट तयारी थालिसकेका छन् । प्रियंकाकी भतिजी बहिनी परिणीति चोपडाले बेहुला निकको जुत्ता चोर्ने योजना बनाएकी समाचार भारतीय सञ्चारमाध्यमहरुमा छाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा परिणितिलाई के उनले जोनसको जुत्ता चोर्छिन् भन्दै गरिएको प्रश्नमा उनले भनेकी छिन्, निश्चयनै, मैलेत भिनाजु(जोनस)सँग आफ्नो डील शुरु गरिसकेको छु र त्यसका लाागि मोलतोल पनि शुरु गरेको छु । यसको प्रमाण प्रियांका छिन् ।


Advertisment
Nabil box
Kumari

प्रियंका र निकको रोकेपछि परिणितिले आफ्नो र प्रियंकाको सम्वन्ध र बाल्यकालबारे भावुक पोस्ट गरेकी थिइन् ।

Vianet communication
Laxmi Bank

निकसँग विवाह गर्नका लागि प्रियंकाले सलमान खनको विग प्रोजेक्ट भारत मा अभिनय गर्न समेत समय अपुग हुने बताएकी थिइन् ।

प्रियंकाका फ्यानले लामोसमय पछि सलमानसँग उनलाई देख्न पाइने भयो भन्दै खुसी व्यक्त गरेपपनि निकसँगको समय अभाव हुने भन्दै उनले सलमानको फिल्म भारतमा अभिनय नगर्ने निर्णय गरेकी थिइन् ।

निक जोनस अभिनेता एवं अमेरिकी गायक हुन् । निक प्रियंका भन्दा करिब १० वर्ष कान्छा छन् ।

निक बारेका केही तथ्य

निककको वास्तविक नाम निकोलस जेरी जोनस हो । उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो । निक एक अमेरिकन गायक तथा अभिनेता हुन् । उनले सात वर्षको उमेरमा नै काम थालेका थिए ।

निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए । निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए ।

२००४ मा निकको पहिलो एल्बम आयो । तर त्यसले त्यति धेरै सफता पाएन । यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए । जसका चारवटा एल्बम बजारमा आए । जो निकै चर्चित भए ।

जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पपनि जिते ।

प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाक कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो । निकले माइली सायरल, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए ।

डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ । निकले अहिलेसम्म कुल १७ एल्बमका लागि गाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x