×

NMB BANK
NIC ASIA

राउटेलाई विदेशी रक्सी पिउन प्रतिबन्ध, घरेलु रक्सीमा छुट !

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – लोपोन्मुख राउटे समुदायले मदिरा सेवन गर्ने बानी अत्याधिक मात्रामा बढाउँदै लगेपछि दैलेखको गुराँस गाउँपालिकाले कडाइ गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

गाउँपालिकाले आसपासका व्यापारीलाई राउटेलाई खाद्यान्न, लत्ताकपडा बाहेक मदिराजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ । तर, राउटे समुदायलाई आफ्नै घरमा मदिरा उत्पादन गर्न भने छुट दिइएको गाउँपालिकाका नायव सुब्बा कर्ण थापाले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार राउटेलाई मदिरा वितरण गरेको पाइए पहिलो पटक व्यापारीलाई २ हजार तथा दोहोर्याएको खण्डमा डबल जरिवाना गर्ने कार्यविधि गाउँपालिकाले पास गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले राउटे बस्तीमा जानु पूर्व अन्य संघसंस्थाले अनुमति लिनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएको खण्डमा राउटेलाई सहयोग गर्न चाहने निकाय एकद्वार नीतिमा आउने गाउँपालिकाको अपेक्षा रहेको अध्यक्ष खेम वलीले लोकान्तरलाई बताए ।

Vianet communication
Laxmi Bank

‘हामी राउटे समुदायको संस्कृति जगेर्ना हो, सबैले मनलाग्दी तरिकाबाट खर्च गर्ने, सामान वितरण गर्दा डुप्लिकेसन पर्ने खतरा भएको कारण त्यसलाई व्यवस्थित बनाउन यो निर्णय गरेका हौं,’ अध्यक्ष वलीले भने, ‘अन्य संस्था र गाउँपालिकाले राउटे समुदायलाई वितरण गरेका सामान पनि स्थानीयलाई नकिन्न अनुरोध गरेका छौं ।’

उनले राउटे समुदायलाई वितरण गरेका सामान राउटेले बिक्री गर्ने र त्यसबाट आएको पैसाले मदिरा सेवन गर्ने गरेको पाइएकाले यस्तो व्यवस्था लागू गर्न खोजिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x