×

NMB BANK
NIC ASIA

संसदमा विनोद चौधरीले भने— ‘एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन मिल्दैन’

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसका सांसद् एवं प्रतिष्ठित उद्यमी विनोद चौधरीले एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन नमिल्ने बताएका छन् । 

Muktinath Bank

जुन प्रयोजनका लागि कर उठाइएको हो त्यसमा सदुपयोग भएको अनूभुति करदातालाई दिनु कर उठाउने प्रक्रियाको पहिलो शर्त रहेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जनताबाट उठाइएको करको सदुपयोग हुनुपर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘राज्यका विभिन्न तहमा लगाइएका दोहोरो करको विषयले राष्ट्रका विभिन्न छापा रंगिन छन्, सदन त्यत्तिकै तातिएको छ,’ चौधरीले भने, ‘कर करदाताले धान्न सक्ने हुनुपर्छ ।’

Vianet communication
Laxmi Bank

आफूले तिरेको कर सदुपयोग भएको अनुभूति जनतालाई दिलाउनुपर्ने उनको भनाइ छ । ‘एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन नमिल्ने र यसरी उठाइको कर पूर्ण रूपले जुन प्रयोनका लागि उठाइएको हो, त्यसैमा सदुपयोग भएको अनुभूति करदातालाई दिनु कर उठाउने प्रक्रियाको हिलो शर्त हो,’ सांसद चौधरीले भने ।

उनले विगतमा खडा गरिएका कोष र करको विषयमा सदनमा तथ्यांक पेश गरे ।

‘२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषमा प्रत्येक सरकार, रोजगारदाता र मजदूरको रगत परेको छ । कोषमा २२ अर्ब रुपैयाँ थन्किएर बसेको छ । सैद्धान्तिक रूपमा भन्ने हो भने विभिन्न काम गर्ने मदजदूरको तलब काटेर जम्मा गरेको पैसाको सदुपयोग उनीहरूको सुविधाका लागि, घर नभएकाहरूलाई घर, शिक्षादेखि लिएर आवास लगायतका काम गर्नका लागि उपयुक्त वातावरण बनाउन र पूर्वाधारका लागि खर्च गरिनुपथ्र्यो,’ सांसद चौधरीले भने, ‘कोषमा २२ अर्ब रुपैयाँ त जम्मा भयो, जम्मा हुने क्रम जारी छ । यसको सदुपयोग नहुनुमा विभिन्न सरकार कति जिम्मेवार भए भन्ने जानकारी सदनलाई प्राप्त हुनुपर्छ ।’

चौधरीले बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा उठाइएको २३ अर्बलाई प्रयोग गरेर यो योजना उहिल्यै शुरू गर्न सकिने भएपनि काम शुरू नभएको भन्दै असन्तुष्टि जनाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x