×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई ‘करप्रसाद’ भन्ने अमरेशलाई सिलवालले फर्काए जवाफ

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसाधारणले ‘खड्गप्रसाद नभई करप्रसाद भन्न थालेका छन्’ भन्ने कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाइप्रति नेकपाका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् । 

Muktinath Bank

करको विषयलाई लिएर भइरहेको होहल्ला आवश्यक नभएको उनको दाबी छ । ‘स्थानीय तहको करका बारेमा जुन ‘म्यासिभ ह्यू एन्ड क्राइ’ भइरहेको छ, त्यति आवश्यक थिएन जस्तो लाग्छ,’ सिलवालले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले थपे– ‘करको विषय सामाजिक सञ्जालदेखि संसदसम्म पनि व्यापक उठेको छ । हिजो एक जना माननीयले सम्माननीय प्रधानमन्त्रीको नामै लिएर व्यक्तिगत फाइदाका लागि बढी कर उठाउन प्रेरित गर्नुभएको छ भन्ने आसयको धारणा राख्नुभयो । मलाई जहाँसम्म लाग्छ, प्रधानमन्त्रीज्यू मन, बचन र कर्मले मुलुकको समृद्धिका लागि कटिबद्ध नेता हो । उहाँको बारेमा त्यस्तो कमेन्ट आउनुहुन्न जस्तो लाग्छ ।’


Advertisment
Nabil box
Kumari

सिलवालले स्थानीय तहले उठाएको करको विषयमा भइरहेको विरोधले लोकतन्त्र र संघीयतालाई बदनाम गर्ने चिन्ता व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

यसअघि कांग्रेस सांसद सिंहले सोमवार संसदको बैठकमा खड्गप्रसाद ओलीलाई करप्रसाद भन्न लागेको आरोप लगाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x