×

NMB BANK
NIC ASIA

पाइपलाइनबाट चुल्होमै पुग्यो ग्यास, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा निर्माण भएको वायोग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

Muktinath Bank

मंगलवार एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले वायोग्यास प्लान्टबाट चुल्हो बालेर उद्घाटन गरेका हुन् । आफूले भनेझै पाइपलाइनबाट घरघरमा ग्यास पुर्याइएको कार्यक्रममा सहभागी हुँदा खुशी व्यक्त गरेका ओलीले विराटनगरबाट शुरू भएको अभियान देशैभरि नै विस्तार गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक स्रोतसाधनले भरीपूर्ण देशमा प्रविधिको विकास गर्दै अघि बढ्ने हो भने करीब ९३ प्रतिशत ब्यापार घाटा घट्ने उनले स्पष्ट पारे । विराटनगरले २० प्रतिशत सस्तो ग्यास पाइपको माध्यमबाट शुरू गरेकाले सस्तो ग्यास बनाएर घरघरमा पुर्याउन सकिने रहेछ भन्ने उदाहरण पनि दिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

‘३२ जनाले भएपनि सिलिन्डरका डल्ला चाहिँदैन भनेर मिल्काएका छन्,’ उनले भने, ‘अब ४८ जनाले पनि चाहिँदैन सिलिण्डरका डल्ला भनेर फाल्ने छन् । यो क्रमलाई हामीले निरन्तरता दिन खोजेका छौं ।’ 

Vianet communication
Laxmi Bank

पेट भर्नको लागि खाने हैन, स्वस्थ रहनको लागि खाने बानी गर्नुपर्ने सुझाव दिएका ओलीले भने, ‘स्वस्थ रहनको लागि आफ्नै गाउँमा उत्पादन गरेर आफ्नै ठाउँमा पूरा गर्न सक्छौ ।’

निजी क्षेत्रलाई सरकारले लगानीको वातावरण बनाएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ४ वटा क्षेत्रमा लगानी गर्न भनिएको स्पष्ट पारे । उनले ती ४ क्षेत्रमा उत्पादन, रोजगारी, उत्पादकत्व र निर्यातको अवस्था रहेको बताए ।

तश्वीर : सामाजिक सञ्जाल फेसबुकबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x