×

NMB BANK
NIC ASIA

लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रतिवेदन सार्वजनिक

भदौ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी - लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले स्नातक तह अध्ययनका लागि लुम्बिनी क्षेत्रका विद्यार्थीहरूको विषय रोजाइ स्थलगत अध्ययन प्रतिवेदन मंगलवार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यालय लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्य, प्रदेशसभा सदस्य फकुरद्दीन खान, लुम्बिनी विकाष कोषका उपाध्यक्ष भिक्षु मेत्तैया लगायतले प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि रजिस्ट्रार आचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयका मेरुदण्डका रूपमा रहेको लुम्बिनी क्षेत्र र यस आसपासको क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन यो प्रतिवेदनको निष्कर्ष सहयोगी हुने कुरा बताए ।

कार्यक्रममा लुम्बिनी क्षेत्रको शैक्षिक उन्नयनमा विश्वविद्यालय र स्थानीय निकायको सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रमका विशेष अतिथि पाँच नम्बर प्रदेशको प्रदेशसभा सदस्य फकुरद्दीन खान, लुम्बिनी विकाष कोषका उपाध्यक्ष भिक्षु मेत्तैया र प्रमुख अतिथि रजिस्ट्रार तिलक आचार्यले विचारहरू प्रस्तुत गर्दै विश्वविद्यालयको उन्नति प्रगति र यस क्षेत्रको शैक्षिक उन्नयनमा विश्वविद्यालय र स्थानीय निकाय एक अर्काका परिपूरक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी आसपासका विभिन्न गाउँपालिका, नगरपालिकाका प्रमुखहरू, शिक्षक, कर्मचारी र विद्यार्थीहरू उपस्थित उक्त कार्यक्रम केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x