×

NMB BANK
NIC ASIA

हास्य टेलिश्रृंखला 'हाक्काहाक्की' नयाँ कथामा

भदौ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – 'मेरीबास्सै'जस्तो लोकप्रिय हास्य टेलिश्रृंखला शुरू गरेर थुप्रै कलाकार जन्माएका हास्य कलाकार तथा निर्देशक दमन रुपाखेतीले मेरी बास्सै, झ्याइँकुटीझ्याइँ हुँदै हाक्काहाक्कीसम्म आइपुग्दा निकै आरोहअवरोह पार गरेका छन् ।

Muktinath Bank

एकताका दमन रुपाखेती र जितु नेपालको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर दमन–जितुको जोडी छुटेपछि जितु जिरे खुर्सानीतिर र मेरीबास्सै तिर लागेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले भद्रगोल, जिरे खुर्सानी, ब्रेकफेल लगायतका सिरियल नेपाल टेलिभिजनबाट प्रशारण बन्द भए पनि हाक्काहाक्की सिरियल भने शनिबार ७ बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । हाक्काहाक्की कमेडी सिरियल अहिले नयाँ कथा र नयाँ रूपमा प्रशारण हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

मेरीबास्सैमा घर ज्वाइँको भूमिकामा चर्चित बनेका दमनले हाक्काहाक्कीमा अहिले त्यही चरित्रलाई पुनरागमन गरेका छन् ।

Vianet communication
Laxmi Bank

यस्तै प्रचण्डको अभिनय गरेर लोकप्रियता कमाएका कलाकार 'नक्कली प्रचण्ड' घनश्याम गौतम पनि हाक्काहाक्कीमा दमनको ससुरा बनेर नयाँ चरित्रमा देखा परेका छन् । कलाकार गौतमको यो चरित्रलाई पनि दर्शकले रुचाएका छन् ।

छोरीको भूमिकामा निर्जला अधिकारीको अभिनय पनि राम्रो छ । नयाँ कथाको यो सिरियल युट्युबमा पनि विस्तै लोकप्रिय बन्दै गएको छ ।

यस सिरियलमा दमन रुपाखेती, राम थापा, घनश्याम गौतम, लक्ष्मण विक्रम बस्नेत, पार्वन राई, निर्जला अधिकारी, भीमसेन अधिकारी, राजन चौलागाइँ, दीपेन्द्र दाहाललगायतका कलाकारको अभिनय छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x