×

NMB BANK
NIC ASIA

यहाँ राखिएको छ भगवान् कृष्णको मुटु, हेर्ने मानिसको जान्छ ज्यान

भदौ १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भगवान् विष्णुका अवतार श्रीकृष्ण मानवजातिको उद्धारका लागि मनुष्य रूप लिएर धर्ती आउनुभएको पौराणिक मान्यता छ । दैत्यनाश र भक्तउद्धार लीलापटि भगवान् श्रीकृष्ण संसारबाट बिदा हुनुभयो ।

भगवान् वैकुण्ठ फर्किनुभएपछि उहाँको शरीर अग्निदेवतालाई समर्पित गरियो तर उहाँको मुटु अहिले पनि धर्तीमै रहेको मानिन्छ । 

भारतको उडिसा राज्यमा रहेको जगन्नाथपुरी धाममा भगवान् श्रीकृष्णको मुटुलाई सुरक्षित राखिएको छ । पौराणिक कथाअनुसार, श्रीकृष्णको शरीरलाई पाण्डवहरूले दाहसंस्कार गर्दा पूरा शरीर त खरानी भयो तर मुटु जलिरह्यो । 

त्यो देखेपछि पाण्डवहरूले मुटुलाई पानीमा प्रवाहित गरेका थिए । पानीमा पर्नेबित्तिकै मुटु काठको टुक्रा बन्यो । मुटु प्रवाहित हुँदै जाँदा राजा इन्द्रद्रुमकहाँ पुग्यो । ती राजा भगवान् जगन्नाथका परम भक्तमध्ये एक थिए, त्यसैले उनले
मुटुलाई जगन्नाथजीको मूर्तिभित्र राखे ।

त्यस समयदेखि अहिलेसम्म जगन्नाथजीको मूर्तिभित्रै श्रीकृष्णको मुटु छ । हरेक १२ वर्षमा जगन्नाथजीको मूर्ति परिवर्तन गरिन्छ तर कसैले पनि मुटु हेर्न पाउँदैन । मूर्ति बदल्ने पुजारीको आँखामा पट्टी बाँधिएको हुन्छ । पण्डितले नयाँ
मूर्तिमा मुटु राखिदिन्छन् ।  

यो क्रियाको बेलामा जगन्नाथपुरीमा बिजुली काटिन्छ र कसैले पनि हेर्न नमिल्ने बनाइन्छ । यो मुटु हेर्ने मानिसको मृत्यु हुने विश्वास छ ।

Muktinath Bank

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x