×

NMB BANK
NIC ASIA

बिमस्टेकले विथोलेको दैनिकी, भीभीआईपी फर्किदा समेत सर्वसाधारणलाई सास्ती (फोटोफिचर)

भदौ १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्पन्न भएको छ । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाईल्याण्डका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बिमस्टेकका भीभीआईपी पाहुनाको सुरक्षा तथा आवातजाव व्यवस्थित बनाउन सरकारले ३ दिन काठमाडौं उपत्यकामा यातायात सञ्चालनका लागि जोर–बिजोर प्रणाली लागू गर्यो । जसअनुसार १३ र १५ गते बिजोर नम्बर भएका सवारी मात्रै गुड्न दिइयो भने १४ गते जोर नम्बर भएका सवारीसाधन गुड्न दिइयो । 

भीभीआईपीको सवारीलाई व्यवस्थित गर्न काठमाडौं उपत्यकाका मुख्य सडक अधिकांश समय खाली गराइयो । सम्मेलनको अन्तिम दिन शुक्रवार त प्राय दिनभर नै काठमाडौंका मुख्य सडक खाली गराइयो । 

शुक्रवार साँझसम्म सडक खाली गराइएका कारण सार्वजनिक तथा निजी सवारीसाधन चल्न पाएनन् । सार्वजनिक सवारीका साधन कम चलेका कारण धेरै ठाउँमा यात्रुहरु अलपत्र परे । 

काठमाडौंको रत्नपार्क, सुन्धारा, नयाँ बानेश्वर, माइतीघर, चाबहिल, गौशाला, त्रिपुरेश्वर लगायत क्षेत्रमा गाडी नपाउँदा यात्रुहरुको ठूलो भीड नै  लाग्यो । 

शुक्रवार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किदाको समयसम्म काठमाडौंका सडक खाली गराइयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x