×

NMB BANK
NIC ASIA

यस्ता सेलेब्रिटी जो बस्छन् करोडौंको बंगलामा

भदौ १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

केही यस्ता सेलेब्रिटी छन्, जसले कम उमेरमै निकै प्रगति गरेका छन् । नाम मात्र होइन, दाम पनि मनग्गे कमाएका छन् । हलिउडमा करिअर सुरु गरेको छोटो समयमै करोडपति बनेका केही अभिनेता, अभिनेत्री तथा गायकगायिकाको कति मूल्यको घरमा बस्छन् भन्ने समाचार बेलाबेलामा अन्तराष्ट्रिय सञ्चारमाध्यममा आउने गर्छ ।

Sagarmatha Cement
Muktinath Bank

टेलर स्विफ्ट
हलिउडकी चर्चित पप गायिका तथा अभिनेत्री टेलर स्विफ्टको जीवनशैली निकै महँगो छ । जम्मा २८ वर्षकी टेलरसँग करोडौँको बंगला, कारलगायत सम्पत्ति छन् । सन् १९८९ को डिसेम्बर १३ मा जन्मिएकी टेलर आफ्नै कमाइको झन्डै २५ करोडको बंगलामा बस्छिन् । उनको बंगला क्यालिफोर्नियाको बेबर्ली हिल्समा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याली जेनर
क्याली चर्चित रियालिटी स्टार तथा मोडल हुन् । जम्मा २० वर्षमा टेकेकी क्यालिसँग झन्डै ३४ करोड मूल्य पर्ने घर छ । सानो उमेरमै पर्याप्त नाम र दाम कमाइरहेकी क्याली विशेषगरी टेलिभिजन दर्शकमाझ लोकप्रिय छिन् ।


Advertisment
Nabil box
Kumari

जेनिफर लरेन्स
अभिनेत्री जेनिफर लरेन्स पनि निकै धनी छिन् । २७ वर्षीया जेनिफरको बेबर्ली हिल्स, क्यालिफोर्नियमा झन्डै ८५ करोड मूल्यबराबरको बंगला छ । त्यति मात्रै होइन, उनको न्युओर्क र चालीमा पनि दुईटा घर रहेको बताइन्छ । सधैँजसो सुटिङमा व्यस्त हुने गरेकी जेनिफर समय मिलाएर आफ्नो सबै घरमा पुग्ने गर्दछिन् ।

Vianet communication
Laxmi Bank

सेलेना गोमेज
सेलेना विश्वचर्चित पप गायिकाका साथै मोडल हुन् । उनी आफूले गाएका गीतमा प्रायः आफैँ मोडलिङ गर्ने गर्छिन् । जम्मा २५ वर्षकी सेलेना झन्डै ३२ करोडको बंगलामा बस्छिन् । सो बंगला उनले आफ्नै कमाइले किनेकी हुन् । उनको त्यो बंगला अमेरिकाको टेक्सासमा छ । त्यहाँबाहेक सेलेनाले लस एन्जलसमा पनि घर किनेकी छिन् ।

रोबर्ट पाटिन्सन
३१ वर्षीया हलिउड अभिनेता, मोडल तथा संगीतकर्मी रोबर्ट पेटिन्सन लन्डनमा जन्मिएका हुन् । हलिउडमा आफ्नो बेग्लै स्थान बनाएका रोबर्टको लस एन्जलसमा झन्डै २४ करोड मूल्य पर्ने घर छ । रोबर्टले त्यो घर आफ्नै कमाइले किनेका हुन् । उनको लस एन्जलसमै अर्काे पनि घर रहेको बताइन्छ।

केन्डल जेनर
छोटो समयमै आफ्नो प्रतिभाको बलमा स्थापित भएकी अभिनेत्री हुन्, केन्डल जेनर । फेसन तथा टेलिभिजनको दुनियाँमा पनि चर्चित रहेकी केन्डल जम्मा २२ वर्षकी भइन् । उनको बेबर्ली हिल्स, क्यालिफोर्नियामा झन्डै ९० करोडको बंगला छ । उनको त्यहाँबाहेक हलिउड हिल्समा पनि सानदार घर रहेको बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x