×

NMB BANK
NIC ASIA

प्रियंका चोपडाका ससुराको कम्पनी टाट पल्टिने सुरमा

भदौ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडाका ससुरा हुन लागेका पल जोनासको कम्पनी टाट पल्टिन लागेको छ । 

पल निर्माण तथा घरजग्गा कम्पनीका मालिक हुन् र कम्पनी न्यु जर्सीमा छ । टीएमजीको रिपोर्टअनुसार, पलको यो कम्पनीको दश लाख डलरभन्दा बढी ऋण छ । त्यसमा २६८ हजार डलरको जरिवाना पनि संलग्न छ जुन पलको कम्पनीले केस हारेपछि जम्मा गर्नुपर्ने हुन्छ । 

ऋणबाट मुक्ति पाउनका लागि पलले आफ्नो कम्पनीसहित केही सम्पत्ति बेच्ने योजना बनाएका छन् ।

त्यसो त पलका तीनै छोराहरूले धेरै पैसा कमाएका छन् र पलको कम्पनी बिक्नबाट बचाउन सक्छन् । 

सेलेब्रिटी नेट वर्थको एक रिपोर्टमा निकको नेट वर्थ दुई करोड पचार लाख डलर छ, केभिनको दुई करोड डलर र जोको एक करोड ८० लाख डलर छ । अनि कान्छा छोरा फ्र्यांकीको पनि ३० लाख डलर छ । 

सन् २०१३ मा जोनास दाजुभाइले ब्यान्ड बन्द हुनुअघि संसारभरि लाखौं एल्बम बेचेर बेस्सरी पैसा कमाएका थिए । 

प्रियंकासँग पनि ७५ करोड भारु सम्पत्ति छ । सन् २०१६ को जुन १ गतेदेखि सन् २०१७ को जुन १ सम्म उनको कमाइको रिपोर्ट यो हो । प्रियंका फोर्ब्सको सन् २०१७ को मोस्ट पावरफुल वुमनको सूचीमा ९७ नम्बरमा थिइन् । 

प्रियंका छिट्टै हलिउडका ठूला प्रोजेक्टमा देखिँदैछिन् । त्यसपछि उनको इन्टरनेसनल भ्याल्यु बढ्नेछ ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x