×

NMB BANK
NIC ASIA

महेश भट्टको फिल्म जलेबीको पोस्टर कोरियाली तस्वीरबाट चोरिएको पाइयो

भदौ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ‘जलेबी : दी एभरलास्टिङ टेस्ट अफ लभ’ नामक फिल्मका निर्माताहरूले यसको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । बलिउडका ख्यातिप्राप्त निर्देशक महेश भट्टले ट्वीट गरेर पोस्टर शेयर गरेका छन् ।

तर ट्विटर प्रयोगकर्ताहरूले महेश भट्टमाथि पोस्टरको आइडिया चोरेको आरोप लगाउँदै त्यस्तै किसिमका अन्य तस्वीरहरू पोस्ट गरिदिए । 
 

Muktinath Bank

भट्टले पोस्टर शेयर गर्दै लेखे, ‘क्षण क्षणमा परिवर्तन भइरहेको संसारमा पुराना कथाहरू सकिँदैछन् तर तिनीहरूको ठाउँमा कुनै नयाँ कथा आएका छैनन् । यी कथाहरूको ठाउँमा आएको छ एक कथा जसको प्रेम कहिले पनि सकिँदैन ।’

पोस्टरमा अभिनेत्रीले ट्रेनको झ्यालबाट बाहिर झुण्डिएर अभिनेतालाई चुम्बन गरेको देखिन्छ । 

भट्टको फिल्मको पोस्टरको बलिउडवालाहरूले प्रशंसा गरेपनि केही मानिसले यो चोरीको माल भएको पत्ता लगाइहाले । कोरियाली युद्धका बेलामा खिचिएको फोटोको कपी भएको ट्विट आयो । बलिउडका मान्छे एउटा पोस्टर समेत
आफैं बनाउन जान्दैनन् भनी एक ट्विटर प्रयोगकर्ताले लेखे ।  


Advertisment
Nabil box
Kumari

अर्का प्रयोगकर्ताले तमिल फिल्मको पोस्टर पनि पोस्ट गरिदिए र ट्रेनको ठाउँमा बस रहेको देखाइदिए । 

Vianet communication
Laxmi Bank

जलेबी फिल्ममा वरुण मित्रा र रिया चक्रवर्तीको प्रमुख भूमिका छ । फिल्म १२ अक्टोबरमा रिलिज हुँदैछ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x