×

NMB BANK
NIC ASIA

अमिताभसँग किन काम गरेनन् चर्चित निर्देशक राकेश रोशनले ?

भदौ २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता तथा निर्माता राकेश रोशनलाई बलिउडमा सुपरहिरो फिल्म बनाउने ट्रेण्ड शुरु गर्ने श्रेय जान्छ ।

Sagarmatha Cement
Muktinath Bank

राकेश रोशनले फिल्मी करियरको शुरुवाता १९७० मा फिल्म घर घरकी कहानीबाट गरेका थिए । सफल अभिनेता बन्न नसकेपछि एक सफल डाइरेक्टर भने बने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका बारेमा अमिताभ बच्चनको नाम बेला बेलामा जोडिएर आउने गरेको छ । किनकी अमिताभ बच्चनका साथ उनले कहिल्यै काम गरेनन् । 


Advertisment
Nabil box
Kumari

तर यस्तो होइनकी दुबै बीच कुनै मनमुटाव भएको थियो । वास्तवमा राकेश रोशनले अमिताभलाई हेर्दै फिल्म किंग अंकल लेखेका थिए । तर अमिताभले अन्तिम समयमा त्यस फिल्ममा काम गर्न मानेनन् । यसपछि उनले कहिल्यै बिग बीका साथ कुनै काम गरेका छैनन् । 

Vianet communication
Laxmi Bank

राकेश रोशनले आफ्नो करियरमा ८४ फिल्ममा काम गरेका छन् । अभिनेताको फिल्डमा सफता नमिलेपछि उनले १९८० मा प्रोडक्सन कम्पनी खोलेका थिए । उनले १९८० मा उनले दीवाने फिल्म बनाए । तर यो फिल्म खासै चलेन । उनले कामचोर फिल्म बनाए जो बक्स अफिसमा हिट भएको थियो । 

उनले कन्हैया, करण–अर्जुन जस्ता सुपरहिट फिल्म निर्देशन गरेका छन् । 

राकेशले आफ्नो छोरा रितिकका लागि कहोना प्यार है फिल्मबाट लञ्च गरेका थिए । यो फिल्म सुपरहिट भएको थियो । यसबाटै ऋतिक रातारात हिट भएका थिए । त्यसपछि उनले कोई मिल गया बनाए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x