×

NMB BANK
NIC ASIA

निर्मला हत्याबारे मानवअधिकार आयोगको निष्कर्ष : प्रक्रियासंगत छैन प्रहरी अनुसन्धान

भदौ २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महेन्द्रनगर – राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको अनुसन्धान प्रक्रियासंगत नरहेको निष्कर्ष निकालेको छ ।

Muktinath Bank

घटनालाई शीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा शुरूवाती अवस्थामा नै कञ्चनपुर प्रहरीले अनुसन्धान कार्यमा प्रक्रिया मिचेको निष्कर्ष निकालेको हो । बिहीवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले प्रमाण संकलनमा प्रहरीले कमजोरी गरेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको स्थलगत अध्ययन, पीडित परिवार, पक्राउ परेका परिवारका सदस्य र व्यक्तिसँग आयोगले भेटघाट गरेको बताउँदै प्रवक्ता अन्सारीले अनुसन्धानका नाममा प्रहरीले केही नागरिकलाई गैरकानूनी थुनामा राखेको भन्दै आपत्ति समेत जनाइन् ।


Advertisment
Nabil box
Kumari

आयोगद्वारा जारी विज्ञप्ति अनुसार पछिल्लो समय महिलामाथि हुने हिंसा बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा आयोगको ७ नम्बर प्रदेश कार्यालयमा न्याय नपाएको महिला हिंसा सम्बन्धी २० उजुरी परेका छन् । एक वर्षको अवधिमा ९७ बलात्कार, २ सय २८ आत्महत्या, २६ मानवबेचबिखनका घटना भएको जनाइएको छ ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय मानवअधिकार आयोगले शुक्रवारदेखि कञ्चनपुरबाट महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षण सम्बन्धी राष्ट्रिय अभियान शुरू गर्दैछ । आयोगले नेपाल प्रहरीसँगको सहकार्यमा ‘महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको जवाफदेहिता’ विषय राष्ट्रिय सम्मेलन गरिरहेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x