×

NMB BANK
NIC ASIA

सलमानको फिल्म लवरात्रिको भारतमा किनभइरहेको छ विरोध ?

भदौ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्म लवरात्रिको रिलिज मिति नजिकिँदै जाँदा विरोध चर्किएको छ । भारतमा फिल्मको नामको आलोचना भइरहेको छ ।

Muktinath Bank

हिन्दू संगठनको आपत्ति पछि विहीबार अदालतमा उजुरी दर्ता भएको छ । एक अन्तर्वार्तामा सलमान खानले लवरात्रिको टाइटल कन्ट्रोभर्सी बारे पहिलोपटक मुख खोलेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार फिल्मले कसैलाई र कुनै पनि सांस्कृतिका मानिसको भावनालाई चोट पु¥याएको छैन । केही दक्षिणपन्थी संस्थाले फिल्मको शिर्षकलाई लिएर आपत्ति जनाएका छन् । उनीहरुको अनुसार लवरात्रि हिन्दूको नवरात्रिको अपमान गर्दैन, मलाई थाहा छैन यो किन र कसलाई मन परेको छैन तर यो राम्रो छ ।’


Advertisment
Nabil box
Kumari

सलमानले भने ‘प्यार भन्दा राम्रो अरु केही छैन, यसका लागि नाम लवरात्रि राखिएको हो । यो कुनै संस्कृतिको अपमान होइन । हाम्रा प्रधानमन्त्री यही संस्कृतिका हुन्, जब कुनै भूमिका निभाइन्छ त्यसलाई सम्मानका साथ गरिन्छ ।’

Vianet communication
Laxmi Bank

लवरात्रिलाई सलमान  खानले उत्पादन गरेका हुन् भने अभिराज मीनावालाले निर्देशन । यो एक प्रेम कथामा आधारित फिल्म हो । फिल्ममा आयुष शर्मा र वरीना हुसेल बलिउडमा पनि डेव्यु गर्दैछन् । फिल्मको ट्रेलर र गीतलाई मानिसहरुले निकै रुचाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x