×

NMB BANK
NIC ASIA

अमेरिकाको प्रसिद्ध वेब सिरिज हाउस अफ कार्ड्सको अन्तिम सीजनको दोस्रो टीजर सार्वजनिक

भदौ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकामा बनेको प्रसिद्ध वेब सिरिज हाउस अफ कार्ड्सको छैठौं तथा अन्तिम सीजनको दोस्रो टीजर बुधवार नेटफ्लिक्समा सार्वजनिक भएको छ ।

चौबीस सेकेन्ड लामो टीजरमा नौलो कुरा देखिएको छ । टीजरमा रोबिन राइट शोमा उनका पति बनेका फ्य्रांक अन्डरवूडको चिहानसँग कुरा गरिरहेकी देखिन्छिन् । 

यसबाट प्रस्ट थाहा हुन्छ, अन्तिम सीजनमा केभिन स्पेसीको फ्य्रांक पात्रलाई मारेर शोबाट बाहिर निकालिएको छ । 

कुल पाँच सीजन केभिन र रोबिनले सँगै काम गरेका थिए । मार्चमा आएको पहिलो टीजरमा क्लेयर अन्डरवूडलाई पहिलो महिला राष्ट्रपतिका रूपमा देखाइएको थियो । तर केभिनलाई शोबाट कसरी हटाउने भनी प्रस्ट पारिएको थिएन । 
माइकल डब्सको उपन्यासमा आधारित वेब सिरिजको अन्तिम सीजनको घोषणा नेटफ्लिक्सले अक्टोबर २०१७ मा गरेको थियो । शोको अन्तिम सीजन नोभेम्बर २०१८ मा सार्वजनिक गरिनेछ । 

अक्टोबर २०१७ मा अभिनेता एन्थोनी –यापले आफूमाथि केभिन स्पेसीले वर्षौंअघि यौन शोषण गरेको र त्यतिखेर आफ्नो उमेर जम्मा १४ वर्ष रहेको बताएका थिए । एन्थोनीको आरोपपछि अन्य १७ जनाले केभिनविरुद्ध उजरी दर्ता
गराएका थिए । 

प्रहरीले ती उजुरीको अनुसन्धान गरिरहेको छ ।

 

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एजेन्सी


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x