×

NMB BANK
NIC ASIA

अर्थ सम्बन्धी राष्ट्रिय सम्मेलनका कारण जुम्लाको लगानी सम्मेलन स्थगित

भदौ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – आगामी भदौ २९ गते जुम्लामा हुने भनिएको लगानी सम्मेलन स्थगित भएको छ ।

Muktinath Bank

काठमाडौंमा त्यही दिन अर्थसम्बन्धी राष्ट्रिय सम्मेलन हुन लागेकाले लगानी सम्मेलन स्थगन भएको आयोजक चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ सम्बन्धी राष्ट्रिय सम्मेलनका कारण ठूला लगानीकर्ता जुम्लामा आउने सम्भावना कम देखिएकाले बिहीवार बसेको नगर कार्यपालिकाको बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको उनले बताए । उनका अनुसार ठूला लगानीकर्ता, ठूला उद्योगी काठमाडौंमै रहने र जुम्ला आउने सम्भावना कम देखिएका कारण स्थगित गर्नुपरेको हो ।


Advertisment
Nabil box
Kumari

‘अब लगानी प्रवद्र्धन सम्मेलन कहिले गर्ने भन्नेबारे मिति तय गरेका छैनौं,’ प्रमुख सेजुवालले भनिन्, ‘धेरै तयारी भइसकेका बेला स्थगित गर्नुपरेको छ । तर पनि हामी लगानी सम्मेलन भने गरिछाड्ने छौं ।’ उनले जुम्लाको समृद्धि र विकासका लागि लगानी स्म्मेलन आवश्यक रहेको बताइन् । 

Vianet communication
Laxmi Bank

‘जुम्लामा अपार सम्भावना छन्,’ उनले भनिन्, ‘ती सम्भावनालाई रुपान्तरण गरी जनजीविकामा प्रत्यक्ष प्रयोगमा ल्याउन पाए कर्णालीको समृद्धि सम्भव छ । त्यसैको लागि भएपनि जुम्लामा हामी लगानी सम्मेलन गर्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x