×

NMB BANK
NIC ASIA

‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा आए कलाकार, असोज ५ गतेदेखि हलमा

भदौ २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’को टोली विराटनगरमा आइपुगेको छ ।

Muktinath Bank

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई  प्रभू शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेको फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ईन्टु मिन्टु लण्डनमा’को कलाकार सहितको टोलीले विराटनगरमा आएर पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलमा प्रर्दशनमा आउने जनाएको हो । पछिल्लो समय निकै नै चर्चाको शिखरमा पुगेर युवा वर्गले अत्याधिक रुचाइएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्यूबर धिरज मगरको चलचित्रमा भूमिका रहेको छ । 


Advertisment
Nabil box
Kumari

‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमा माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्रकी निर्देशक रेनेशा सुनवारले जानकारी दिइन् । अन्य चलचित्रले फिल्मको लगानी बताउँदै आएको भएपनि  ‘ईन्टु मिन्टु लण्डनमा’ले भने लगानी बताउन चाहेन । फिल्मको लगानी फिल्म रिलिज भएपछि मात्र जानकारी गराइने निर्माण पक्षले जनाएको छ । चलचित्रलाई लण्डन र नेपालका मनोरम भागमा छायांकन गरिनु चलचित्रको अर्को राम्रो पक्ष रहेको छ ।

Vianet communication
Laxmi Bank

फिल्ममा त्रिकोणात्मक भूमिकामा रहेको देख्न सकिन्छ । साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्राकारको पनि अभिनय गरेका छन् । दुई नायक र एक नायिकाबीच चलचित्रको वास्तविकता र मिठास भने आगामी असोज ५ गते नै हलबाट लिन सकिने निर्माण पक्षको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x