×

NMB BANK
NIC ASIA

‘ईन्टु मिन्टु लण्डनमा’ बुझाउन विराटनगरमा कलाकार, असोज ५ देखि हलमा

भदौ २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– डान्स कोरियोग्राफर रेनेशा बान्तवा राईले डेव्यू गरेको नेपाली कथानक चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’को टोली यतिबेला विराटनगरमा आइपुगेको छ । आइकोर फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रलाई  प्रभु शम्शेर जवरा र प्रज्वल शम्शेर जवराले निर्माण गरेका हुन् । 

Muktinath Bank

फिल्म आगामी असोज ५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । ‘ईन्टु मिन्टु लण्डनमा’का कलाकार सहितको टोलीले विराटनगरमा आएर पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज ५ गतेदेखि मुलुकभरका सिनेमा हलहरूमा प्रर्दशनमा आउने जनाएको हो । पछिल्लो समय निकै नै चर्चाको शिखरमा पुगेर युवा वर्गले अत्याधिक रुचाईएकी नायिका  साम्राज्ञी राज्यलक्ष्मी शाह र चर्चित युट्युवर धिरज मगरको चलचित्रमा भुमिका रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ईन्टु मिन्टु लण्डनमा’ चलचित्रमा विशेष गरि माया, प्रेम र रोमान्सले भरिएको कथा देख्न सकिने चलचित्रकी निर्देशक रेनेशा सुनवारले जानकारी दिइन् । अन्य चलचित्रले फिल्मको लगानी बताउँदै आएको भएपनि ‘ईन्टु मिन्टु लण्डनमा’ले भने आफ्नो लगानी बताउन चाहेन । फिल्मको  लगानी फिल्म रिलिज भएपछि मात्र जानकारी गराइने निर्माण पक्षले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

चलचित्रलाई लण्डन र नेपालका मनोरम भागहरुमा  छायांकन गरिनु चलचित्रको अर्को राम्रो पक्ष रहेको छ । फिल्ममा  त्रिकोणत्मक भुमिकामा रहेको देख्न सकिन्छ । साम्राज्ञी र धिरजसँगै नायक शारुक ताम्रकारको पनि अभिनय गरेका छन् । दुई नायक र एक नायिकका बीचको यो चलचित्रको वास्तविकता र मिठास भने आगामी असोज ५ गते नै हलहरुबाट लिन सकिने निर्माण पक्षको दाबी छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x