चर्चित अमेरिकी र्‍यापरद्वारा आत्महत्या

भदौ २४, २०७५

 काठमाडौं–  २६ वर्षको उमेरका चर्चित अमेरिकी र्‍यापर म्याक मिलरले आत्महत्या गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 
 क्यालिफोर्नियास्थित लस एन्जिल्समा उनी  मृत अवस्थामा भेटिएका थिए । 

उनले पछिल्लो समय अत्याधिक ड्रगको सेवन गर्ने गरेका थिए ।  हालै उनको एक एल्बम रिलिज भएको थियो भने यसका लागि उनी टूर पनि थिए ।


ADVERTISEMENT

म्याक मिलर सन् २०११ मा एल्बम निकालेसँगै चर्चाको शिखरमा रहँदै आएका थिए । 
 

भदौ २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस