×

NMB BANK
NIC ASIA

सर्वोच्चमा एउटा क्षण : प्रधानन्यायाधीश मिश्रलाई ‘अस्वीकृत’ जोशीले अंगालोमा कस्दा...

भदौ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपालको न्यायिक इतिहासमा पहिलोपटक कुनै न्यायमूर्ति प्रधानन्यायाधीशमा अस्वीकृत भए, संसदीय सुनुवाइबाट । ती न्यायमूर्ति हुन्, सर्वोच्चका न्यायाधीश दीपकराज जोशी । 

Muktinath Bank

वरिष्ठतम् न्यायाधीशका रुपमा संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका जोशीलाई संसदीय सुनुवाई समितिले नेपालको प्रधानन्यायाधीश हुन ‘योग्य नभएको’ भन्दै अस्वीकृत गर्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोशी अस्वीकृत भएपछि वरिष्ठताका आधारमा जोशी पछि दोस्रो नम्बरमा रहेका सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भए । 


Advertisment
Nabil box
Kumari

सोमवार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले मिश्रको नाम सर्वसम्मतिले स्वीकृत गर्यो । संसदीय सुनुवाइ समितिबाट स्वीकृत भएका मिश्रले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी साेमवारै पदभार पनि ग्रहण गरेका छन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रपति भवन शीतलनिवासमा सपथ ग्रहण गरेपछि पदभार ग्रहणका लागि सर्वोच्च पुगेका प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न उनका सहपाटी न्यायाधीशसँगै सर्वोच्चका कर्मचारी लाइन लागेर उभिएका थिए । लाइनमा सबैभन्दा अगाडि दिए दीपकराज जोशी । 

नेपालको २८ औं प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले मिश्रलाई भने हार्दिकताका साथ स्वागत गरे । मिश्रको हातमा पूष्प गुच्छा दिएपछि जोशीले अंगालो नै हालेपछि सर्वोच्चको माहोल एका–एक भावनात्मक पनि बन्यो । 

जोशीले भावनात्कम रुपमा मिश्रलाई अंगालो हालेर स्वागत गरेपछि धेरैजनाले सर्वोच्च अदालतमा हार्दिकताको वातावरण बनेको पनि बताए । 

साउन १८ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि विदामा बसेका जोशी अब काममा फर्किने सोचमा छन् । जोशीनिकट स्रोतका अनुसार उनी सम्भवत् मंगलवारदेखि नै सर्वोच्चमा नियमित रुपमा काममा फर्किनेछन् । 

कामू प्रधानन्यायाधीशका रुपमा करिब ५ महिनासम्म सर्वोच्चको पेशी तोकेको जोशीले अब मिश्रले तोकेको पेशीअनुसार इजलाशमा बस्नेछन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x