×

NMB BANK
NIC ASIA

गरिमा अटो लोन १२ वर्षका लागि १०.५०% व्याजमा

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नाडा अटो शो २०१८ को सन्दर्भमा नेपालका लागि टोयोटा ब्राण्डका सवारीसाधन वार्षिक १०.५०% व्याजदर ऋण कर्जामा उपलब्ध हुने भएका छन् ।

Muktinath Bank

सवारीसाधनको आधिकारिक अधिकृत बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालि र गरिमा विकास बैंकबीच टोयोटा ब्राण्डको सवारीसाधनमा कर्जा लगानी गर्दा मात्र वार्षिक १०.५०% व्याजदरमा कर्जा १२ वर्षसम्मका लागि लगानी गर्न सक्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरबाट खरीद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनमा बैंकले वार्षिक १०.५०% व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्ताबन्दी कर्जा दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र यूनाइटेड ट्रेडर्स युनाइटेड टे«डर्स सिन्डिकेट सिन्डिकेट सिन्डिकेट्स प्रालिबीच सम्झौता भएको छ ।


Advertisment
Nabil box
Kumari

सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र यूनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालिको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् गरिमा विकास बैंक लिमिटेडबाट टोयटा कम्पनीको लिभा इटिओस २९ हजार २ सय २ रुपैयाँ मासिक किस्तामा, इटिओस क्रस ३३ हजार ४ सय १९ रुपैयाँ मासिक किस्तामा र हालसालै बजारमा आएको टोयोटा रुश ५३ हजार २ सय ३२ रुपैयाँ मासिक किस्तामा लगायत अन्य कम्पनीले बिक्री गर्ने सम्पूर्ण ब्राण्डका सवारीसाधनमा १२ वर्षे सरल किस्ताबन्दीमा कर्जा उपलव्ध गराउने जनाएको छ ।

Vianet communication
Laxmi Bank

पर्यटन व्यवसायीका लागि पनि ब्राण्डका सवारीसाधलाई समेत स्किम दिन सकिने वैंकले जनाएको छ । कर्जा सुविधा बैंकका सम्पूर्ण ६१ शाखा कार्यालयबाट पाइने छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ६ वटा शाखा कार्यालयसहित देशभर ६१ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । 

विकास बैंकले छिट्टै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्यविनायक, पोखराको रामबजार, दाङको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोल्दैछ । बैंकले हालसम्म निक्षेप तर्फमा २२ अर्ब परिचालन गरिसकेको छ भने कर्जातर्फ लगानी २० अर्ब गरिसकेको छ  ।

गत वर्षको नाफाबाट लगानीकर्तालाई १०% वोनश शेयर र ३.७५% नगद लाभांश आगामी साधारण सभाबाट स्वीकृत हुने गरी नेपाल राष्ट्र बैंक स्वीकृतार्थ पेश समेत गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x