×

NMB BANK
NIC ASIA

बिग बोसमा सलमानसँग धमाका मच्चाउन आउँदैछिन् शिल्पा

भदौ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बिग बोस १२ को शुरुवात धमाकेदार हुने भएको छ । यस शोको प्रीमियरलाई खास बनाउनका लागि यसपटक सलमान खानका साथ शिल्पा शिन्दे पनि शो को हिस्सा हुनेछिन् ।

Sagarmatha Cement
Muktinath Bank

रिपोर्टहरुका अनुसार सलमान खानका साथ शिल्पा एक पटक फेरि स्क्रिनमा देखिन लागेकी हुन् । शिल्पा शिन्दे बिग बोस ११ की विजेता हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत सिजमा कयौं पटक सलमान खान शिल्पा शिन्देसँग साथ देखिएका थिए । भाबी जी नामबाट चर्चामा रहेकी शिल्पा सानो पर्दाकी चर्चित अनुहार हुन् । 


Advertisment
Nabil box
Kumari

अब दर्शकले सलमान र शिल्पाको धमाल हेर्न पाउने भएका हुन् । 

Vianet communication
Laxmi Bank

यसका साथै शोमा यसपट ठूला र चर्चामा रहेका स्टारहरुको सहभागीता रहने भएको छ ।

डेनी, महिका शर्मा, सृष्टि रोडे, शालीन भनोट, श्रीसंत, अनुप जलोटा, तनुश्री दत्ता, इशिता दत्ता, करणवीर बोहरा जस्ता नाम भारतीय सञ्चारमाध्यमहरुमा आइरहेका छन् । 

शो १६ सेप्टेम्बरबाट शुरु हुने छ । 
 

एक दिनका लागि ११ करोड ज्याला

सलमानले विग बोसका ८ सिजन होस्ट गरेका छन् । पहिलो सिजन प्रति भाग २.५ करोड रुपयाँ उनको ज्याला थियो ।

सिजन १२ मा आइपुग्दा उनले पाउने रकम निकै बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिजन ११ मा उनले एक दिनका लागि ११ करोड रुपैयाँ लिएका थिए । यस सिजन उनले लिने रकम अझै बढेको भरतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 


सिजन ४ मा उनको प्रति इपिसोडको फिस २.५ करोड थियो । 

सिजन पाँच र छमा प्रति एपिसोड २.५ करोड उनको फिस थियो । 

सलमानले ७ औ एपिसोडमा ५ करोड फिस लिएका थिए । 

आठौंमा ५.५ करोड

९ औं एपिसोडमा ७ देखि ८ करोड फिस उनले लिएको दाबी भारतीय सञ्चारमाध्यमको छ । 

सिजन १० मा उनले ८ करोड प्रति एपिसोड रकम लिएका थिए । 

सिजन १० मा पुगेपछि उनले एक एपिसोडको ११ करोड लिएका थिए । त्यो रकम सिजन ११ मा पनि निरन्तर रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x