×

NMB BANK
NIC ASIA

काठमाडौं– राजधानीमा म‌गलबारबाट नाडा आटो शोको शुरु भएको छ । भृकुटीमण्पमा चलिरहेको शोमा सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

विषेश गरेर कार, जिप, भ्यानहरु प्रर्दशनमा राखिएता पनि दुई पाङग्रे बाईकमा नै मानिसहरुको भीडभाड देखिएको छ । नाडा सोमा विश्वमा भएका महङ्गा भनिएका हर्ली डेभिन्सन बाइकदेखि इलेक्ट्रोनिस् सस्ता बाइकहरु प्रर्दशनीमा राखिएका छन । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैभन्दा महङगो बाइक हर्ली डेभिन्सन 


Advertisment
Nabil box
Kumari


१. मोडलः– आइरन ८८३  
सीसीः–८८३
मुल्यः– ४५ लाख ८५ हजार 

Vianet communication
Laxmi Bank

२. मोडलः– सुपर लियो 
सीसीः– ४५ लाख

एस.डब्ल्यु.एम. दोस्रो महङ्गो बाइक


१. मोडलः– एस.डब्ल्यु.एम. सुपर डियो
सीसीः– ६५०
मुल्यः– २३ लाख ५० हजार 


२. मोडलः– सिल्भर भास
सीसीः– ४४० 
मुल्यः– १४ लाख ६० हजार 


यु.एम. बाइक


मोडलः– रेनीगेड स्पोर्ट ३००
सीसीः– ३००
मुल्यः– ६ लाख २२ हजार 
के.टी. एम. बाइक


मोडलः– के.टी.एम. ३९० 
सीसीः– ३९० 
मूल्यः– ८ लाख ३० हजार 

बेनेली बाइक


मोडलः– बेनेली ६००
सीसीः– ६०० 
मूल्यः– २१ लाख

अन्य बाइकहरु

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x