ट्रकले कुल्चिएपछि पनि जुरुक्क उठेर हिँडिन् महिला (भिडियो)

भदौ २८, २०७५

काठमाडौं — भयंकर सडक दुर्घटनामा कमै मानिसलाई मात्र चोट नलाग्ने हुन्छ । 

चीनको ग्वाङडोङ प्रान्तमा एक भयंकर दुर्घटना क्यामरामा कैद भयो । एक महिला स्कूटीमा गइरहेको बेलामा पछाडिबाट ट्रकले हिर्कायो । ट्रकको पांग्राले स्कूटीलाई कुल्चिएर अघि बढ्यो । 

भिडियो हेर्दा त 'लौ, यी महिला सकिइन्' जस्तो लागेको थियो तर पछि उनी आश्चर्यजनक रूपमा ट्रकको पछिल्लो भागबाट निस्किइन् र आरामले एकातिर गइन् ।

 

एजेन्सी
 


ADVERTISEMENT

भदौ २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस